कम्बोडियाबाट २० नेपालीको उद्धार
बिहीबार, चैत ५, २०८२
त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ ।
सुनचाँदीको मूल्य आज पनि घट्यो
बिहीबार, चैत ५, २०८२
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
कर्णाली प्रदेशसभा बैठक आज बस्दै
बिहीबार, चैत ५, २०८२
माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।
सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
बिहीबार, चैत ५, २०८२
यस्तै, अर्को मोटरसाइकल चालक कैलाश तोलाङ्गे (३२) र पछाडि सवार दिपेन्द्र के.सी.(४९) घाइते भएका छन्। उनीहरूको दाहिने खुट्टा तथा टाउकोमा चोट लागेको बताइएको छ ।
श्रीमतीमाथि गोली प्रहारपछि रामबहादुरद्वारा आत्महत्याको प्रयास
बिहीबार, चैत ५, २०८२
बुधबार अपरान्ह गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।
बालिका बलात्कारको आरोपमा सार्की पक्राउ
बिहीबार, चैत ५, २०८२
गत माघ १४ गते साथीको घरमा बसेकी बालिकालाई साथीको बुबाले आफूलाई बलात्कार गरेको ती बालिकाले बताएकी छन् ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बिहीबार, चैत ५, २०८२
आलु रातो प्रतिकिलो १६ रुपैयाँ, आलु रातो (भारतीय) २१ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ ।
आठ महिनामा ११ अर्ब ५८ करोड राजस्व संकलन
बिहीबार, चैत ५, २०८२
शीर्षकमा चार अर्ब २० करोड १८ लाख ८७ हजार र हरित कर शीर्षकमा १३ करोड २३ लाख ५४ हजार राजस्व संकलन भएको छ ।
चैत दशैंको नवरात्र आजदेखि सुरु
बिहीबार, चैत ५, २०८२
वर्षमा चार वटा नवरात्र पर्ने गरेका छन् । आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो।
आज तेल लगाउने र नीमको पात खाने दिन
बिहीबार, चैत ५, २०८२
नीमको पात खानाले पेटका रोग हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत तथा मुलायम हुने विश्वास छ
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
बिहीबार, चैत ५, २०८२
राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले आज बेलुकी ५:३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरको हलमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ ।
हारको जिम्मेवारी लिँदै गगन थापाको राजीनामा
बिहीबार, चैत ५, २०८२
पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
बिहीबार, चैत ५, २०८२
डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
साताको लोकप्रिय

