Harsamaya
हर समय
हर समय
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन् ।
‘प्रचण्डले हल नगरेको टिआरसी, अब रवि–बालेनको काँधमा’
‘प्रचण्डले हल नगरेको टिआरसी, अब रवि–बालेनको काँधमा’ नेकपा(माओवादी)का पोलिटब्युरो सदस्य माइला लामाले जेनजी विद्रोहपछि भएको निवार्चनमा जनताले प्रष्टसँग परिवर्तनको म्याण्डेट दिएकोे र त्यसलाई नयाँ सरकारले पूरा गर्ने विश्वास रहेको बताए ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति, फिर्ता गर्न माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति, फिर्ता गर्न माग साथै, देशमा बढ्दो प्रदूषण नियन्त्रणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले कर तथा भन्सार नीतिमा छुट र सुधार गरी सवारी आयात प्रक्रिया सहज बनाउन सरकारसँग माग गरे ।
पिकअपले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते
पिकअपले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते सोही दुर्घटनामा इटहरी–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन् । घाइते बुढाथोकीको विराटनगरमा उपचार भइरहेको प्रहरीले  जनाएको छ ।  
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने कार्की मुगुबाट जुम्लाको नम्बर २४ बाहिनीमा आउनु भएको र यही बास बस्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले जुम्लाको चन्दननाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।
जनकपुरधाममा एक पुरुषको शव फेला
जनकपुरधाममा एक पुरुषको शव फेला स्थानीयले बिहानै सडक किनारमा ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । धनुषा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ ।
अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडि प्रदर्शन
अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडि प्रदर्शन प्रदर्शनमा शान्तिवादीहरुले ‘युद्ध रोकः शान्ति प्रबद्र्धन गर, युद्धको बीज शासकहरूको अहंकार, हाम्रो चाहनाः हिंसारहित समाज–युद्धरहित विश्व, युद्धको खेती बन्द गर, शान्तिको सन्देश बुलन्द गर, युद्धको विस्तार मानवजातिको विनाश’ लेखिएका प्लाकार्ड बोकेका थिए ।
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते देशको दक्षिणी सिन्ध प्रान्तको राजधानी कराचीको बलदिया टाउन क्षेत्रमा वर्षका कारण पर्खाल ढलेपछि ११ जनाको मृत्यु भएको उद्धारकर्मीले बताएका छन् । 
सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र चालक हरिवन नगरपालिका– ११ प्रगति टोल निवासी करिब ५० वर्षीय सुर्य बहादुर थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ ।
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान बिहीबार आयोगमा आयोजित विशेष समारोहकाबीच आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
एसईईमा रसुवाका करिब पाँच सय विद्यार्थी सहभागी हुने (परीक्षा केन्द्रसहित)
एसईईमा रसुवाका करिब पाँच सय विद्यार्थी सहभागी हुने (परीक्षा केन्द्रसहित) आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल पाच सय ५७ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई रसुवाको सूचना अधिकारी जीवन दाहालले जानकारी दिएका छन् । 
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उहाँकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । 
Weather Update