Harsamaya
हर समय
हर समय
हरेक दिन करिब १५ देखि २० जनाले आत्महत्या गर्छन् - डा.श्रीधर पौडेल [भिडियो]
हरेक दिन करिब १५ देखि २० जनाले आत्महत्या गर्छन् - डा.श्रीधर पौडेल [भिडियो] कतिपय ठाँउमा मानसिक रोगको उपचार पद्धति हुँदाहुँदै पनि मानिस उपचार गर्न नजाने र यस्ता रोगीहरुलाई हेलाको दृष्टिले हेर्ने चलन अझै रहेको बताए ।
आज राष्ट्रिय सभाको बैठक बस्दै
आज राष्ट्रिय सभाको बैठक बस्दै आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ ।
आज तीन वटा समितिको बैठक बस्दै 
आज तीन वटा समितिको बैठक बस्दै  साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची रहेको छ । बैठक दिनको ३ बजे समितिको बैठक कक्षमा बस्दैँ छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो ७५ रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २८० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १८० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ सात पैसा र बिक्रीदर ४५३ रुपियाँ चार पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपियाँ ४६ पैसा र बिक्रीदर ३६७ रुपियाँ पाँच पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपियाँ ८६ पैसा...
साउन १० देखि ‘काठमाडौं भेज फेस्ट’ हुँदै  [भिडियो]
साउन १० देखि ‘काठमाडौं भेज फेस्ट’ हुँदै  [भिडियो] महोत्सवलाई मनोरञ्जनात्मक बनाउनका लागि लाइभ म्यूजिक, नृत्य प्रस्तुती, बालबालिकाहरुका निम्ति विभिन्न विधामा गरिएको प्रतिस्पर्धाको पुरस्कार वितरणलगायतका कार्यक्रमहरु समेत राखिएको उनले बताइन् । महोत्सव काठमाडौं बौद्धस्थित उत्पला क्याफेको प्रागंणमा हुनेछ । 
कोशीमा विजय र सुवास बने ‘सर्वोत्कृष्ट प्रहरी’
कोशीमा विजय र सुवास बने ‘सर्वोत्कृष्ट प्रहरी’ यता, नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मारी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेका थिए। त्यस्तै, जन्मकैदको सजाय पाएका र अन्य विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए। लागूऔषध दुव्र्यसन नियन्त्रणमा पनि उनले उल्लेखनीय भूमिका खेलेको प्रहरीले जनाएको छ ।
बागमती र गण्डकीमा ठूलो पानी पर्ने
बागमती र गण्डकीमा ठूलो पानी पर्ने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
वृषको दिन खुशी र आनन्दमा बित्ने, कर्कटको विवाद समाधान हुने
वृषको दिन खुशी र आनन्दमा बित्ने, कर्कटको विवाद समाधान हुने आज तपाईं आशाको जादू अन्तर्गत हुनुहुन्छ। घरको उत्सवपूर्ण वातावरणले तपाईंको तनाउ कम गर्नेछ। तपाईं पनि भागेदार हुनुहोस र मूक दर्शक जस्तो भएर नबस्नुहोस्। तपाईंका मुस्कानको कुनै अर्थ छैन । तपाईंका हास्यको कुनै आवाज छैन - तपाईंलाई सामिप्य नहुनाले मुटुले धडकन बिर्सन्छ । प्रतियोगिता आएको हुनाले कार्य तालिका व्यस्त हुनेछ। आज...
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित यो सँगै बंगलादेश अपराजित रहँदै साफ यू–२० महिला च्याम्पियनसिपको विजेता बनेको छ । घरेलु टिमको जितमा चारै गोल सागोरिकाले गरिन् ।
बंगलादेश वायुसेनाको विमान दुर्घटना: २० को मृत्यु, १६४ जना घाइते
बंगलादेश वायुसेनाको विमान दुर्घटना: २० को मृत्यु, १६४ जना घाइते माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलालाई बताएअनुसार स्कूल बन्द हुन लागेको बेला दुर्घटना भएको थियो। उनले भने, ‘एउटा लडाकु विमान सिधै भवनमा ठोक्कियो। यसले नर्सरी र जुनियर सेक्सनका धेरै कक्षाकोठाहरूमा प्रहार गर्यो। विद्यालयको मुख्य ढोका पूर्ण रूपमा ध्वस्त भयो र आगो लाग्यो।’
एयरपोर्टबाट गाँजासहित भारतीय नागरिक पक्राउ
एयरपोर्टबाट गाँजासहित भारतीय नागरिक पक्राउ थाई एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । 
Weather Update