Harsamaya
हर समय
हर समय
सानिगाड हाइड्रोको आईपिओ आजदेखि खुला
सानिगाड हाइड्रोको आईपिओ आजदेखि खुला स्थानीयतर्फ बझाङको बुंगल नगरपालिकाका वडा नं. १, २ र ४ का अति प्रभावित तथा अन्य वडाका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
याम्बालिङ्ग हाइड्रोपावरको आईपिओ आजदेखि खुला
याम्बालिङ्ग हाइड्रोपावरको आईपिओ आजदेखि खुला कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
ज्येष्ठ नागरिकप्रति सम्मान : छायानाथ रारा नगरपालिकाद्वारा न्यानो कपडा वितरण
ज्येष्ठ नागरिकप्रति सम्मान : छायानाथ रारा नगरपालिकाद्वारा न्यानो कपडा वितरण नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा तथा हेरचाहलाई प्राथमिकतामा राख्दै हरेक वर्ष यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चिसो मौसममा ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यो पहललाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।
आज विश्व पानी दिवस मनाइँदै
आज विश्व पानी दिवस मनाइँदै जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी पानी दिवस मनाउन लागेको हो ।
प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन चुनाव हुनेमा धेरैतिरबाट आशङ्का व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकै पटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो ।
पाल्पा टिपर दुर्घटनामा ४ जनाको मृत्यु
पाल्पा टिपर दुर्घटनामा ४ जनाको मृत्यु दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो । उपचारका क्रममा तीन जना पुरुषलाई त्यतिबेलै चिकित्सकले मृत घोषणा गरेका थिए ।
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र  बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 
२०० नाघ्यो पाउण्ड स्ट्रलिङको मूल्य,  आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
२०० नाघ्यो पाउण्ड स्ट्रलिङको मूल्य, आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा कायम छ ।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल व्यावसायिक अल्झन देखा पर्ला । कार्यमा उत्साह बढ्नेछ। प्राविधिक क्षेत्र सबल बन्नेछ । कला क्षेत्रमा सुधार आउनेछ। तपाईंको अथाह प्रयास र परिवारका सदस्यहरूको समसामयिक सहयोगले इच्छित परिणाम ल्याउने थियो।
चैत ७: वर्षा गराउने प्रणाली बाहिरिँदै देखि मध्यपूर्वमा हुने उडानहरु रद्द सम्म
चैत ७: वर्षा गराउने प्रणाली बाहिरिँदै देखि मध्यपूर्वमा हुने उडानहरु रद्द सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
ट्राफिक कारबाहीबाट रु १३ लाख राजस्व संकलन
ट्राफिक कारबाहीबाट रु १३ लाख राजस्व संकलन ती सवारीधनीबाट रु १३ लाख आठ हजार राजस्व सङ्कलन गरिएको उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए। रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोरलगायत भित्रीक्षेत्रमा पर्ने सडकखण्डमा कार्यालय तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रमुखबाट राजमार्ग...
Weather Update