Harsamaya
हर समय
हर समय
मध्यपहाडी लोकमार्गमा हिउँमा फसेका २५० यात्रुको उद्धार
मध्यपहाडी लोकमार्गमा हिउँमा फसेका २५० यात्रुको उद्धार सहायक प्रमुख जिल्ला अधिकारी गौतमले दुई जिल्लाको सिमाना क्षेत्रको करिब तीन किलोमिटर सडकको हिउँ पन्छाएर सडक खुलाएको र अब मौसम हेरेर मात्रै यात्रा गर्न आग्रह गरे । उनले भने,‘शुक्रबार साँझदेखि नै हिमपात भएको थियो, बिहानसम्म हिउँले सडक अवरुद्ध भयो । हामीले त्यो खबर पाउना साथ भूमे गाउँपालिकाको मेसिन लिएर सुरक्षाकर्मीसहित...
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो घटनालगत्तै घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानिएको छ भने कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट टोली बदली गरिएको छ । सशस्त्र प्रहरी बलले तस्करीविरुद्ध अभियान नै सञ्चालन गरिरहेकामा खक्रौलाबाट हुने तस्करीविरुद्ध विगतदेखि नै विशेष निगरानी गरिएको  प्रधान कार्यालयले जनाएको छ । 
मौसममा हुन थाल्यो सुधार‚ वर्षा गराउने प्रणाली बाहिरिँदै
मौसममा हुन थाल्यो सुधार‚ वर्षा गराउने प्रणाली बाहिरिँदै पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ । अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको छ । यो पनि विस्तारै हट्ने उनको भनाइ छ । 
कोशीका विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तित्व तथा संस्थालाई ‘कोशी एक्सिलेन्स अवार्ड’ ले सम्मान
कोशीका विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तित्व तथा संस्थालाई ‘कोशी एक्सिलेन्स अवार्ड’ ले सम्मान समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु-याउने व्यक्तित्व तथा संस्थाहरूलाई आज कोशी एक्सिलेन्स अवार्डले सम्मान प्रदान गरिएको छ । बीमा, बैंकिङ, शिक्षा, सूचना प्रविधि, उद्यमशीलता, संगीत, स्वास्थ्य, कृषि, खेलकुददेखि पत्रकारितासम्मका विधामा योगदान पु-याउनेहरूलाई सम्मान गरिएको हो ।
अर्थतन्त्र शिथिल, जेनजी आन्दोलनले निजी क्षेत्रमा ८० अर्ब क्षति : कमलेश अग्रवाल
अर्थतन्त्र शिथिल, जेनजी आन्दोलनले निजी क्षेत्रमा ८० अर्ब क्षति : कमलेश अग्रवाल नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) अवस्थामा पुगेको बताएका छन् ।
‘जातीय विभेद अन्त्यका लागि प्रभावकारी कार्यान्वयनमा जोड’
‘जातीय विभेद अन्त्यका लागि प्रभावकारी कार्यान्वयनमा जोड’ विश्वकर्माले नाम, थर वा जात सोध्ने चलनले दलित समुदायको आत्मसम्मानमा गम्भीर चोट पुर्याउने बताए । ‘आफ्नो पहिचान भन्नुपर्ने बाध्यताले उनीहरूको स्वाभिमान धुलोमा मिल्ने अवस्था आएको छ । यस्तो परम्पराले समाजलाई पछाडि धकेलेको छ,’ उनले भने ।
संविधान कार्यान्वयनमा मुस्लिम आयोगको भूमिका प्रशंसनीय : उपराष्ट्रपति यादव
संविधान कार्यान्वयनमा मुस्लिम आयोगको भूमिका प्रशंसनीय : उपराष्ट्रपति यादव उनका अनुसार आयोगले संविधानद्वारा प्रत्याभूत अधिकारहरूलाई व्यवहारमा उतार्ने कामलाई निरन्तरता दिँदै मुस्लिम समुदायलाई राज्य संरचनामा अझ सशक्त रूपमा जोड्ने प्रयास गरिरहेको छ ।
हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल
हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल दक्षिण कोरियाले जापान र युरोपेली मुलुकहरू सहित सात राष्ट्रको संयुक्त विज्ञप्तिमा ऐक्यबद्धता जनाउँदै खाडी क्षेत्रमा इरानले गरेका आक्रमणहरूको कडा निन्दा गरेको छ ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवसमा नेपाल तरुण दलको भावपूर्ण श्रद्धाञ्जली
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवसमा नेपाल तरुण दलको भावपूर्ण श्रद्धाञ्जली स्वर्गीय कोइराला लोकतन्त्रका अथक योद्धा रहेको उल्लेख गर्दै विशेषगरी २०६२÷०६३ को जनआन्दोलनमा उनको नेतृत्वले निरंकुश शासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्रतर्फ अग्रसर गराएको ऐतिहासिक योगदान स्मरण गरिएको छ ।
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने रणनीतिबारे आन्तरिक परामर्श गरिरहेको खबर सार्वजनिक भएको छ ।
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले नेपाल वायुसेवा निगमभित्र देखिएको बेथिति तथा भ्रष्टाचारका विषयमा औपचारिक छानबिन सुरु भएको बताएका छन् ।
Weather Update