Harsamaya
हर समय
हर समय
तनहुँ बस दुर्घटनामा दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते
तनहुँ बस दुर्घटनामा दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते त्यस्तै तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको र एक जना सामान्य रहेकाले घर पठाइएको छ । घाइतेमध्ये नौ जना गम्भीर, १४ जना मध्यम र पाँच जना सामान्य रहेका छन् ।
दक्षिण पूर्वी एसियाबाट ठगीमा परेका ६१२ नेपालीको उद्धार
दक्षिण पूर्वी एसियाबाट ठगीमा परेका ६१२ नेपालीको उद्धार हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
सरकारले हङकङस्थित नेपाली महावाणिज्यदूत लेखकलाई बोलायो फिर्ता
सरकारले हङकङस्थित नेपाली महावाणिज्यदूत लेखकलाई बोलायो फिर्ता उनले भने, ‘नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने ।’
प्रधानमन्त्रीले भने - नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर
प्रधानमन्त्रीले भने - नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर उनले बारम्बार यस विषयमा आवाज उठाउँदै आएको पनि जनाएका छन् । साथै, यस्तो अवस्थालाई राजनीतिक लाभ र भोटको विषय बनाउनु उपयुक्त नहुने पनि उनले संकेत गरेका छन् ।
कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेन
कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेन दलको नेता सहमतिमा चयन गर्ने प्रक्रिया असफल भएपछि हाललाई स्थगित गरिएको जनाइएको छ ।
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न प्रशासनको सूचना, भोलि बिहानदेखि घर टहरा भत्काइने
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न प्रशासनको सूचना, भोलि बिहानदेखि घर टहरा भत्काइने सूचनामा सुरक्षित रूपमा बसोबासको व्यवस्था भएपछि नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अन्य अधिकारप्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत लिने र स्क्रिनिङ गर्ने कार्य तत्काल सुरु हुने जानकारी दिइएको छ । 
 ऐन बहादुर महर एमाले प्रमुख सचेतकमा मनोनयन
 ऐन बहादुर महर एमाले प्रमुख सचेतकमा मनोनयन राम बहादुर थापा मगर नेतृत्वको संसदीय दलले विधान, २०७७ बमोजिम महरलाई उक्त जिम्मेवारी दिएको जनाएको छ। 
१७ चिकित्सकको लाइसेन्स खारेज
१७ चिकित्सकको लाइसेन्स खारेज ती लाइसेन्स खारेज गरिएका चिकित्सक व्रिटिश, अमेरिकी, पोर्चुगाली, क्यानडियन, भारतीय, अस्ट्रेलियन, हङ्कङलगायत देशको नागरिता लिएका छन् ।
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै अस्पताल भर्ना गरिएका अन्सारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकहरूले उनको स्वास्थ्यको थप परीक्षण गरिरहेका छन् ।
 २३९६ जना पक्राउ परेकाबाट ५० करोड ८२ लाख जरिवाना असुल, ५०९ वर्ष कैद
 २३९६ जना पक्राउ परेकाबाट ५० करोड ८२ लाख जरिवाना असुल, ५०९ वर्ष कैद त्यस्तै, लुम्बिनी प्रदेश मा ३०३, कर्णाली प्रदेशमा ५५ र सुदूरपश्चिम प्रदेशमा १३३ जना फरार प्रतिवादी पक्राउ गरिएको छ।  केन्द्रीय अनुसन्धान ब्यूरोले १२ जना पक्राउ गरेको जनाएको छ।
सुकुम्बासी बस्तीमा सत्ताको आडमा ‘डोजर आतंक’बन्द गर्न माग
सुकुम्बासी बस्तीमा सत्ताको आडमा ‘डोजर आतंक’बन्द गर्न माग उनीहरुले ‘सुकुम्बासी बस्तीमा डोजर होइन न्याय चाहिन्छ’, ‘हुनेलाई महल नहुनेलाई सडक ?’ ‘कहाँ छ तिम्रो न्याय ?’ ‘यो सरकारको बाचा यहि हो र ?’ ‘शहर सुन्दर बनाउ तर मान्छे विस्तापित नगर’ जस्ता नारा लगाउँदै प्लेकार्ड बोकेका थिए ।
‘नागरिकलाई एक्कासी ‘अवैध’ भन्दै घर खाली गर्न निर्देशन दिनु लोकतान्त्रिक अभ्यास होइन’ [भिडियोसहित]
‘नागरिकलाई एक्कासी ‘अवैध’ भन्दै घर खाली गर्न निर्देशन दिनु लोकतान्त्रिक अभ्यास होइन’ [भिडियोसहित] उनले राज्यलाई ‘आमा’ जस्तो व्यवहार गर्नुपर्ने अवधारणा प्रस्तुत गर्दै नागरिकप्रति सहानुभूति र संरक्षण आवश्यक रहेको बताए । ‘नागरिकले गल्ती गरे पनि राज्यले उसलाई संरक्षण गर्नुपर्छ, न कि दण्डित मात्र,’ उनले जोड दिए ।
Weather Update