Harsamaya
हर समय
हर समय
कस्तो हुनेछ आज देशभरको मौसम ?
कस्तो हुनेछ आज देशभरको मौसम ? हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कस्तो हुनेछ आज देशभरको मौसम ?
कस्तो हुनेछ आज देशभरको मौसम ? सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
आजको राशिफल : अवसर, चुनौती र जीवन परिवर्तनका संकेत
आजको राशिफल : अवसर, चुनौती र जीवन परिवर्तनका संकेत वृष : आकस्मिक धनप्राप्ति हुनेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरु पराजित हुनछन। सबैले भनेको सुन्नुहोस्, तपाईंका समस्याको समाधान पाउन सक्नुहुनेछ। पत्नीले तपाईंको जीवन परिवर्तन गर्न मद्दत गर्नेछिन्।
गौर भन्सारबाट ठूलो परिमाणमा लागुऔषधसहित अटो चालक पक्राउ
गौर भन्सारबाट ठूलो परिमाणमा लागुऔषधसहित अटो चालक पक्राउ रौतहटको गौर भन्सार क्षेत्रबाट सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले शुक्रबार दिउँसो ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
वैशाख ११: राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डे पक्राउदेखि नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीरसम्म
वैशाख ११: राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डे पक्राउदेखि नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीरसम्म नेपाली कांग्रेसको संसदीय दलको नेताको आज हुने भनिएको निर्वाचन स्थगित भएको छ।
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री उनले आफूले अघिल्लो राजनीतिक यात्रादेखि नै गरेका प्रतिबद्धताहरू सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । यस सन्दर्भमा देशभर रहेका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा वितरण गर्ने योजना पनि अघि सारिएको छ ।
भ्रामक सूचना नफैलाउन नेपाली सेनाको अपिल
भ्रामक सूचना नफैलाउन नेपाली सेनाको अपिल जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौंले आज जारी गरेको अपिलमा यस्ता कपोकल्पित सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले भ्रामक सूचना प्रसारण नगर्न तथा नगराउन अनुरोध गरिएको छ ।
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ क्त मुद्दामा हालसम्म जम्मा ९ (नौ) जना शङ्कास्पद व्यक्तिहरूलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए । 
श्रीकृष्ण विकको शव काठमाडौं लगियो
श्रीकृष्ण विकको शव काठमाडौं लगियो सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २३ वर्षीय श्रीकृष्णको खुर्कोटस्थित हिरासतभित्रै वैशाख ७ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
नेपाल ‘ए’ सँग ओमान पराजित
नेपाल ‘ए’ सँग ओमान पराजित ओमानलाई १६९ रनमा समेट्ने क्रममा नेपाल एका लागि युवराज खत्रीले तीन विकेट लिए भने हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान दुई विकेट झारे । त्यस्तै सन्तोष यादवले एक विकेट लिए ।
सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ
सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ उनले भने, “परियार बैंकिङ कसुरको मुद्दामा फरार देखिएकाले हाम्रो टोलीले अहिले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।”
Weather Update