Harsamaya
हर समय
हर समय
बालेनका बुबा रामनारायणको अन्त्येष्टि, श्रद्धाञ्जलीका लागि उच्च अधिकारीहरू आर्यघाटमा
बालेनका बुबा रामनारायणको अन्त्येष्टि, श्रद्धाञ्जलीका लागि उच्च अधिकारीहरू आर्यघाटमा अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भएका उनको आइतबार मध्यान्हमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर ठूलीआमासँगको सम्बन्धकै कारण ठूलो राजनीतिक दबाब परेपछि उहाँले जनवरीमा मन्त्री पदबाट राजीनामा दिएका थिए ।
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी हाल एचआईभी भएका व्यक्तिहरूमध्ये ८५ प्रतिशतले आफ्नो अवस्था थाहा पाएका छन् । जस मध्ये ७४ प्रतिशत (करिब २.७ मिलियन) उपचारमा छन् र ७२ प्रतिशतले भाइरल दमन हासिल गरेका छन् । तर, यी प्रगतिहरू विश्वव्यापी ‘९५–९५–९५’ लक्ष्यसम्म पुग्न अझै पर्याप्त छैन ।
‘हर्ष’को नयाँ गीत 'पाहुना' सार्वजनिक [भिडियोसहित]
‘हर्ष’को नयाँ गीत 'पाहुना' सार्वजनिक [भिडियोसहित] उनीहरुले गेमको प्रेसरका बीच पनि यस्तो राम्रो सिनेमा हेर्न पाउँदा रिफ्रेसमेन्ट मिलेको प्रतिक्रिया दिएका थिए ।
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला आर्थिक वर्ष २०८१/८२ मा फेला परेका एचआइभी सङ्क्रमित ८० जनामध्ये  १५ देखि ४९ वर्षसम्मका ६६, ४९ वर्षमाथिका आठ र १५ वर्षमुनिका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार छैन -  मन्त्री खरेल
चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार छैन -  मन्त्री खरेल सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री खरेलले चलचित्र विधेयकलाई सरकारले फिर्ता नलिने स्पष्ट पारेका हुन् । 
हेटौँडामा सडक विस्तार: ५३१ भौतिक संरचना भत्काइने
हेटौँडामा सडक विस्तार: ५३१ भौतिक संरचना भत्काइने सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी दुवै तर्फका ५३१ घरटहरा तथा संरचना भत्काइने छन् । 
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि समिक्षामा लघुवित्त कर्जा लिएर किस्ता बुझाउन समस्या परेका ऋणीहरूलाई राहत दिने प्रावधान पनि समेटिएको छ । अब उनीहरूले आवश्यक परेमा कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
बालेनका बुवा रामनारायण शाहको निधन
बालेनका बुवा रामनारायण शाहको निधन उनको भेन्टिलेटरमा उपचार हुँदै थियो ।
बुढीगंगामा एक जना मृत फेला
बुढीगंगामा एक जना मृत फेला मृत अवस्थामा फेला परेका रावत मानसिक सन्तुलन  गुमाएका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिएका छन् ।
नेपालमा एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति, २७ हजारको नियमित निःशुल्क उपचार [भिडियोसहित]
नेपालमा एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति, २७ हजारको नियमित निःशुल्क उपचार [भिडियोसहित] तर आगामी बजेट र नयाँ रणनीतिमा ती सेवालाई राज्यकै खर्चमा समावेश गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र
जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरुले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताए । 
Weather Update