Harsamaya
हर समय
हर समय
आजको राशिफल : तपाईँको भाग्य, चुनौती र अवसर
आजको राशिफल : तपाईँको भाग्य, चुनौती र अवसर आज २०८२ भदौ ११ गते बुधबार। जीवनका उतारचढावसँगै राशिफलले हामीलाई आगामी दिनबारे संकेत गर्ने गर्छ। कहिले राम्रो समाचार, कहिले चुनौतीपूर्ण अवस्था र कहिले नयाँ अवसरका ढोका खुल्नेछन्।
‘तीजमा प्रयोग गरिने दतिवनमा ५७ प्रकारका कीटनाशक बस्तु पाइन्छ’ (भिडियोसहित)
‘तीजमा प्रयोग गरिने दतिवनमा ५७ प्रकारका कीटनाशक बस्तु पाइन्छ’ (भिडियोसहित) नेपालमा तीज पर्वको भिन्न महत्व छ। कुशे औंसीपछि आउने तीजको धार्मिक, सांस्कृति र परम्परागत मान्यताहरु छन् । हिन्दु परम्परा अनुसार भारतमा ‘करवा चौथ’ अथवा चौथी पनि भनिन्छ ।
राजनीतिले सपार्ने र बिगार्ने दुवै काम गर्छ, तर साहित्यले भने कहिल्यै बिगार्दैन —हरि मञ्जुश्री
राजनीतिले सपार्ने र बिगार्ने दुवै काम गर्छ, तर साहित्यले भने कहिल्यै बिगार्दैन —हरि मञ्जुश्री मलाई साहित्य–सिर्जना गर्नका लागि एकान्त ठाउँ चाहिँदैन । सामाजिक र राजनीतिक वातावरणले हृदयमा उद्वेलन उत्पन्न गराइदिएपछि म साहित्यको जुन विधामा त्यसलाई विषयवस्तु बनाएर त्यसको ढाँचा बनाउँछु, त्यसैलाई फुर्सद भएको समयमा साहित्यिक स्वरूपमा ढाल्छु ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई अघि सारियो (भिडियोसहित)
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई अघि सारियो (भिडियोसहित) प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ ।
पशुपति दर्शनमा पुगेकाहरुले भने : ‘व्यवस्थापन राम्रो छ, विकास कोषलाई धन्यवाद’ (भिडियोसहित)
पशुपति दर्शनमा पुगेकाहरुले भने : ‘व्यवस्थापन राम्रो छ, विकास कोषलाई धन्यवाद’ (भिडियोसहित) हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा आज(मंगलबार)बिहानैदेखि पशुपति मन्दिरमा दर्शन गर्नेहरुको भीड लागेको छ ।
तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा
तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा प्रथम महिला सबिता पौडेलले हरितालिका तिजको अवसरमा पशुपतिनाथको दर्शन एवम् पूजा अर्चना गरेकी छन् ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको तीज : साँस्कृतिक अधिकारमा सबैको समान अधिकार (भिडियोसहित)
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको तीज : साँस्कृतिक अधिकारमा सबैको समान अधिकार (भिडियोसहित) आज लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले पनि तीज मनाएका छन् ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धी छलफल भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ ।
मिथिलाञ्चल क्षेत्रमा चौठचन्द्र (चौरचन) पर्व मनाइयो
मिथिलाञ्चल क्षेत्रमा चौठचन्द्र (चौरचन) पर्व मनाइयो मधेश प्रदेशसहित मिथिलाञ्चल क्षेत्रका महिलाहरुले परम्परागत श्रद्धा र विश्वासका साथ चौठचन्द्र (चौरचन) पर्व मनाएका छन् ।
मन्त्री पाण्डेले दिए एनएमएका नवनिर्वाचित कार्यसमितिलाई बधाई
मन्त्री पाण्डेले दिए एनएमएका नवनिर्वाचित कार्यसमितिलाई बधाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघ (एनएमए) बिना नेपालमा माउन्टेरिङको सम्भावना नहुने बताएका छन् ।
कवाड व्यवसायीले गरे बालेनका विरुद्ध प्रदर्शन (भिडियोसहित)
कवाड व्यवसायीले गरे बालेनका विरुद्ध प्रदर्शन (भिडियोसहित) कवाड व्यवसायी संघर्ष समितिले बालेनका विरुद्ध प्रदर्शन गरेका छन् ।
राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह
राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् ।
Weather Update