Harsamaya
हर समय
हर समय
नेपालको व्यवस्था ‘डार्क डेमोक्रेसी’ र आकस्मिक पात्रहरूका कारण खतरामा छ : इन्दु प्रकाश शर्मा [भिडियोसहित]
नेपालको व्यवस्था ‘डार्क डेमोक्रेसी’ र आकस्मिक पात्रहरूका कारण खतरामा छ : इन्दु प्रकाश शर्मा [भिडियोसहित] उनले लोकतन्त्र स्वतन्त्रतासँग जोडिएको संवेदनशील विषय भएकाले यसको रक्षा गर्न नागरिकस्तरबाट निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए ।
सुनचाँदीको मूल्य आज पनि घट्यो
सुनचाँदीको मूल्य आज पनि घट्यो अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
डाेजर चल्ले हल्लापछि सुकुम्बासीले बस्ती खाली गर्न थाले
डाेजर चल्ले हल्लापछि सुकुम्बासीले बस्ती खाली गर्न थाले शनिबार बिहानदेखिनै बस्ती खाली गराउन डोजर चल्ले हल्लापछि सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य पुदिना प्रतिकिलो ९० रुपैयाँ, तामा प्रतिकिलो १३० रुपैयाँ, तोफु प्रतिकिलो १३० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २२० रुपैयाँ तोकिएको छ ।
कांग्रेसले संसदीय दलको नेता आज छान्‍ने
कांग्रेसले संसदीय दलको नेता आज छान्‍ने प्रतिनिधि सभामा रहेका नेपाली कांग्रेसका ३८ सांसदले संसदीय दलको नेता चयनका लागि मतदान गर्नेछन् ।
काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने
काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको जनाएको हो।
प्रज्ञा पुरस्कार–२०८२ बाट को-को हुँदैछन् पुरस्कृत ?
प्रज्ञा पुरस्कार–२०८२ बाट को-को हुँदैछन् पुरस्कृत ? भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र गरी विभिन्न विधाबाट पुरस्कृतहरुको सूची बिहीबार प्रतिष्ठानले सार्वजनिक गरेको हो । साथै, यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कारसमेत प्रारम्भ गरेको प्रतिष्ठानले जनाएको छ ।
आज २०औं लोकतन्त्र दिवस
आज २०औं लोकतन्त्र दिवस तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनर्स्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । 
अमेरिकी डलरको भाउ बढ्यो 
अमेरिकी डलरको भाउ बढ्यो  सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा तोकिएको छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने 
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने  आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मुख्यतया मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 
“प्रतिस्पर्धा, अवसर र सम्बन्धको उतारचढाव : आजको राशिफलले देखायो जीवनको नयाँ संकेत”
“प्रतिस्पर्धा, अवसर र सम्बन्धको उतारचढाव : आजको राशिफलले देखायो जीवनको नयाँ संकेत” मिथुन : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना सफल होलान। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। बढी खानबाट जोगिनुहोस् र आफ्नो वजनमा रोक लगाउनुहोस्। आफ्ना घरको श्रृंगारको लागि आफ्नो खाली समय प्रयोग गर्नुहोस्।
वैशाख १०:  शेखर गोल्छा पक्राउ  देखि सुकुम्बासी बस्ती १२ गतेदेखि भत्काइने सम्म
वैशाख १०: शेखर गोल्छा पक्राउ देखि सुकुम्बासी बस्ती १२ गतेदेखि भत्काइने सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
Weather Update