Harsamaya
हर समय
हर समय
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब दुई हजार बढी घर टहरा हटाइ सकिएको जनाइएको छ । 
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’ पुल निर्माण नहुँदा बर्खायाममा ज्यान जोखिममा राखेर डुङ्गा चढ्नुपर्ने वा घण्टौँ घुमेर पूर्वपश्चिम राजमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । 
तिलगंगा क्षेत्रका स्थानीयमा डोजरको त्रासमा 
तिलगंगा क्षेत्रका स्थानीयमा डोजरको त्रासमा  पटकको सम्झौतालाई बेवास्ता गर्दै स्थानीयलाई जग्गा प्रदान नगर्दा यहाँका स्थानीयहरूको बस्तीमा सरकारले डोजर चलाउने भएको हो ।
चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा
चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा चलचित्रको मुख्य भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नब नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ भने म्युजिक युग भुसालको छ ।
पुरानो भनेको खराब र थोत्रो हो भन्ने भाष्य गलत र खतरनाक : गगन थापा
पुरानो भनेको खराब र थोत्रो हो भन्ने भाष्य गलत र खतरनाक : गगन थापा शनिबार काठमाडौंमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पूरानो चाँही थोत्रो र जे नयाँ छ त्यो चाँही असल भन्ने भाष्य हेर्दा सरल भएपनि खतरनाक रहेको धारणा राखे ।
राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी
राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । 
विगत बिर्सेर सकारात्मक सोचका साथ अघि बढ्न नेता आङदेम्बेको आग्रह [भिडियोसहित]
विगत बिर्सेर सकारात्मक सोचका साथ अघि बढ्न नेता आङदेम्बेको आग्रह [भिडियोसहित] हिजो जे भयो, त्यहाँबाट निस्केर अगाडि बढ्नुपर्छ ।’
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो भवन निर्माणको लागि जग खन्ने क्रममा ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम फेला परेको उनले बताए ।
क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी
क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी क्युबाली सरकारले डोनाल्ड ट्रम्पले लगाएको नयाँ प्रतिबन्धहरूलाई दृढतापूर्वक अस्वीकार गरेको छ । ‘क्युबाली जनतामाथि सामूहिक दण्ड’ लगाउने उद्देश्यले एकतर्फी जबरजस्ती गरिएको’, क्यूबाले जनाएको हो ।
विष्णुमति करिडोरमा डोजर अभियान जारी, सयौं अवैध संरचना हटाइँदै
विष्णुमति करिडोरमा डोजर अभियान जारी, सयौं अवैध संरचना हटाइँदै यी तीन स्थानलाई आजै खाली गराउने लक्ष्य रहेको उनको भनाइ छ।
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश निबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै राईले मोलमिलाप, चेतना, जागरणको अभियान र श्रमदान गरेर विकासमा टेवा आफूहरुको उद्देश्य रहेको उनले बताएका हुन् ।
Weather Update