Harsamaya
हर समय
हर समय
काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा (भिडियोसहित)
काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा (भिडियोसहित) छात्रवृत्तिबारे जानकारी दिँदै उनले गत वर्ष मात्रै महानगरले करिब २२ हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको बताए । यस वर्ष पनि पारदर्शी छनोट प्रक्रिया अपनाएर विपन्न, दलित, जनजाति, अल्पसंख्यक तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकतामा राखिनेछ ।
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम मनोनीत अध्यक्ष र सदस्यहरू गरी १० जना तथा श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ अन्तर्गत नियुक्त अध्यक्ष र सदस्य गरी ६ जनाको पदमुक्त भएका छन् ।
प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा. अनुप थापा (भिडियोसहित)
प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा. अनुप थापा (भिडियोसहित) उनले प्लास्टिक सर्जरीको कुनै निश्चित अंग वा शरीर प्रणाली नहुने भन्दै यो टाउकोदेखि खुट्टासम्म शरीरको जुनसुकै भागमा आवश्यकताअनुसार गर्न सकिने शल्यक्रिया भएको धारणा राखे ।
प्रत्यक्ष लोकतन्त्र कि प्रत्यक्ष भ्रम ?
प्रत्यक्ष लोकतन्त्र कि प्रत्यक्ष भ्रम ? पार्टी अनुशासनलाई जन–सार्वभौमसत्ताको औजार भनेर बेच्दा लोकतन्त्र बलियो हुँदैन, उल्टै लोकतन्त्रकै भाषा अलमलिन्छ ।
रास्वपा सचिवालयको बैठक बस्दै
रास्वपा सचिवालयको बैठक बस्दै बैठक आज बिहान १२ः३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना हाल कोशी,बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आजको राशिफल : सफलता, अवसर र सम्बन्धमा सावधानीको संकेत
आजको राशिफल : सफलता, अवसर र सम्बन्धमा सावधानीको संकेत मकर : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। आफ्नो शारीरिक स्वास्थ्य सुधार गर्न संतुलित आहार खानुहोस्। घरको उत्सवपूर्ण वातावरणले तपाईंको तनाउ कम गर्नेछ।
सवारी दुर्घटनामा आठ जनाको मृत्यु
सवारी दुर्घटनामा आठ जनाको मृत्यु सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वैकल्पिक व्यवस्था बिना विद्यालय भत्काउँदा विद्यार्थी आतंकित
वैकल्पिक व्यवस्था बिना विद्यालय भत्काउँदा विद्यार्थी आतंकित शनिबार जारी प्रेस वक्तव्यमा संगठनले केही दिनयता काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा डोजर चलाउँदै आएको उल्लेख गर्दै यसले जनतामा त्रास सिर्जना गरेको आरोप लगाएको हो ।
Weather Update