Harsamaya
हर समय
हर समय
सगरमाथा आधार शिविर नजिकै शेर्पाको लडेर मृत्यु
सगरमाथा आधार शिविर नजिकै शेर्पाको लडेर मृत्यु सोताङ गाउँपालिका–४ का ५२ वर्षीय शेर्पा आइतबार करिब १२ बजे आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी नभएको स्मरण गराएको छ । 
राष्ट्रपतिद्वारा अर्को अध्यादेश जारी
राष्ट्रपतिद्वारा अर्को अध्यादेश जारी नेपालको संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
केही व्यवसायीहरुले देशको अर्थतन्त्र नै मुठ्ठीमा लिएकाले निर्मम हुनुपर्यो : रवि लामिछाने
केही व्यवसायीहरुले देशको अर्थतन्त्र नै मुठ्ठीमा लिएकाले निर्मम हुनुपर्यो : रवि लामिछाने म तपाईहरुसँग बस्न चाहेको हुँ । तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहँदैनौं ।’
बालेन डोजर लिएर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छ : दुर्गा प्रसाईँ [भिडियोसहित]
बालेन डोजर लिएर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छ : दुर्गा प्रसाईँ [भिडियोसहित] बालेन डोजर लिएर सुकुम्वासी बस्तीमा होइन लिपुलेक कालापानीमा हुनुपर्ने हो ।’
मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कपको उपाधि मेलम्ची -७ लाई
मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कपको उपाधि मेलम्ची -७ लाई उनीहरुले क्रमश १ लाख, ५० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 
बालेनले विधि मासेर बल र संविधान छलेर सेनाको आडमा शासन गर्न खोजे : प्रभु साह
बालेनले विधि मासेर बल र संविधान छलेर सेनाको आडमा शासन गर्न खोजे : प्रभु साह खोज्दा र संसद्को अपमान गर्दा व्यहोरेको राजनीतिक क्षतिलाई पनि स्मरण गर्न उनले वर्तमान सरकार र रास्वपा नेतृत्व पँक्तिलाई सुझाव दिए ।
 धोवीखोला किनारमा रहेको सात तले भवनमा डोजर चल्यो
 धोवीखोला किनारमा रहेको सात तले भवनमा डोजर चल्यो घरधनीले नक्सा पास भएको र नियमित कर तिर्दै आएको दाबी गरेपछि सरकारले उक्त विषयमा थप अध्ययन गरेको थियो
डा.कुमार शर्मा आचार्य भन्छन् : पत्रकारको काम तथ्य प्रस्तुत गर्ने हो, विवादमा जाने होइन [भिडियोसहित]
डा.कुमार शर्मा आचार्य भन्छन् : पत्रकारको काम तथ्य प्रस्तुत गर्ने हो, विवादमा जाने होइन [भिडियोसहित] यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस विशेष रूपमा डिजिटल युगमा पत्रकारिताको परिवर्तन, सामाजिक सञ्जालको प्रभाव, र सूचना प्रवाहको तीव्र गतिसँग सम्बन्धित चुनौतीहरूमा केन्द्रित छ ।
 इन्द्रावती -६ मा ढुण्डीराज कोइरालाको सभापतित्वमा रास्वपाको समिति गठन 
 इन्द्रावती -६ मा ढुण्डीराज कोइरालाको सभापतित्वमा रास्वपाको समिति गठन  स्थानीयवासीले पनि समितिसँग सहकार्य गर्दै वडाको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
उद्योग वाणिज्य महासंघको निर्वाचनमा ७३ पदमा १३७ जनाको उम्मेदवारी 
उद्योग वाणिज्य महासंघको निर्वाचनमा ७३ पदमा १३७ जनाको उम्मेदवारी  निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदार हेमराज ढकाल र सुरकृष्ण वैद्य प्यानलसहित प्रतिस्पर्धामा छन् । ढकाल समूहलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन छ भने वैद्य समूहलाई अञ्जन श्रेष्ठको साथ रहेको छ ।
Weather Update