मन्त्रिपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सोमबार, वैशाख २१, २०८३
मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाका तयार पार्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल पनि बनाएको थियो ।
भाग ३: डिजिटल लोकतन्त्र होइन, डिजिटल भ्रमबाट बच्ने बाटो
सोमबार, वैशाख २१, २०८३
मानौँ, राज्य–निर्माण कुनै मोबाइल एपको नयाँ अपडेट हो; डाउनलोड गर्यो, इन्स्टल गर्यो, लोकतन्त्र आधुनिक भयो। समस्या यहीँबाट सुरु हुन्छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सोमबार, वैशाख २१, २०८३
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम सम्मको वर्षा भईरहेको छ।
नेपालको दाबीप्रति भारतको प्रतिक्रिया : लिपुलेक मार्ग नयाँ नभई दशकौँदेखि प्रयोगमा छ
सोमबार, वैशाख २१, २०८३
केही समयअघि भारत र चीनले नेपालको लिपुलेक र कालापानी हुँदे मनसरोबर यात्राको लागि सडक सञ्चालनमा ल्याएको थियो ।
आजको राशिफल : अवसरको ढोका खुल्दै, निर्णय र संयमको परीक्षा
सोमबार, वैशाख २१, २०८३
आज २०८३ वैशाख २१ गते सोमबार । आजको दिन राशिफलअनुसार धेरै राशिका लागि नयाँ अवसर र प्रगतिको संकेत लिएर आएको छ । सही समयमा सही निर्णय लिन सक्ने क्षमता नै आजको सफलता निर्धारण गर्ने प्रमुख आधार बन्नेछ ।
वैशाख २० : सरकारले लिपुलेकबारे कूटनीतिक नोट पठायोदेखि राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्तासम्म
आइतबार, वैशाख २०, २०८३
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको औपचारिक उद्घाटन मिति सार्वजनिक गरेको हो ।
लिपुलेकबारे नेपालको धारणा सार्वजनिक - भारत र चीनलाई कूटनीतिक नोट पठाइयो
आइतबार, वैशाख २०, २०८३
निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको जनाएको हो ।
रौतहटमा बोक्सीको आरोपमा महिलामाथि बर्बरता, मल–मूत्र खुवाएर कुटपिट
आइतबार, वैशाख २०, २०८३
कटहरिया नगरपालिका वडा नं. ९, डुमरिया टोल बस्ने ती महिलालाई स्थानीय केही व्यक्तिहरूले ‘बोक्सी लागेर आफ्नो नातेदारको बालक बिरामी पारेको’ आरोप लगाउँदै घरमै पसेर कुटपिट गरेका थिए।
एसी विस्फोटपछि आगलागी हुँदा नौँ जनाको मृत्यु
आइतबार, वैशाख २०, २०८३
आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका दिल्ली प्रहरीले पुष्टि गरेको छ ।
१,८१६ सुकुम्बासी परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण
आइतबार, वैशाख २०, २०८३
नदी किनारका जोखिमपूर्ण संरचना हटाउने अभियानसँगै प्रभावित परिवारहरूको अस्थायी व्यवस्थापन र दीर्घकालीन पुनस्र्थापनाका विषयमा सरकारले आवश्यक समन्वय गरिरहेको जनाएको छ।
सुकुम्बासी क्षेत्रका बासिन्दा सार्न रास्वपाको प्राधिकरण गठनको प्रस्ताव
आइतबार, वैशाख २०, २०८३
नागरिकलाई सुरक्षित बासस्थानमा सार्ने प्रतिबद्धता रहेको स्मरण गराउँदै अहिले मनसुन नजिकिँदै गएकाले तत्काल निर्णय आवश्यक भएको उल्लेख गरे ।
सगरमाथा आधार शिविर नजिकै शेर्पाको लडेर मृत्यु
आइतबार, वैशाख २०, २०८३
सोताङ गाउँपालिका–४ का ५२ वर्षीय शेर्पा आइतबार करिब १२ बजे आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
आइतबार, वैशाख २०, २०८३
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी नभएको स्मरण गराएको छ ।
साताको लोकप्रिय

