पोखरा महानगरद्वारा अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना
सोमबार, वैशाख २१, २०८३
सडक पेटीबाटै लामो तथा छोटो दूरीका सवारी छुट्ने गरेका कारण पृथ्वीचोक क्षेत्रमा सधैँ यातायात अस्तव्यस्त र जामको समस्या हुने गरेको छ।
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
सोमबार, वैशाख २१, २०८३
विपद् व्यवस्थापनमा आफ्नो जिम्मेवारी इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सोमबार, वैशाख २१, २०८३
त्यस्तै आज चाँदीको मूल्य ५ हजार ३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बन्दै
सोमबार, वैशाख २१, २०८३
बैठकमा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग छलफल र सम्वादबारे छलफल हुने भएको छ ।
मेरापिक बेसक्याम्पबाट फर्किने क्रममा प्रमिस राई बेपत्ता
सोमबार, वैशाख २१, २०८३
सोलुखुम्बुकै सोताङ गाउँपालिका २ माझखर्क बस्ने गिरीराज राईका छोरा १६ वर्षिय प्रमिस राई सनवे होराईजन ट्रेक अफिसको सामानहरु बेसक्याम्पसम्म पुयाएर लुक्ला फर्किने क्रममा बैशाख १७ गते बेपत्ता भएका हुन् ।
विज्ञान र नवप्रवर्तनमा सरकारको ध्यान नपुगेको महावीर पुनको टिप्पणी
सोमबार, वैशाख २१, २०८३
साथै, आफ्नो धारणा राख्दा आलोचनालाई व्यक्तिगत रूपमा नलिन पनि उनले आग्रह गरेका छन्।
भूमिहीनका नाममा त्रास नफैलाउन सरकारको आग्रह, सुरक्षित आवास सुनिश्चित गर्ने प्रतिबद्धता
सोमबार, वैशाख २१, २०८३
आशंका सिर्जना गर्ने र नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सूचना प्राप्त भएको भन्दै त्यसलाई गम्भीर रूपमा लिएको जनाएको छ।
हर्मुज जलमार्गमा अमेरिकी हस्तक्षेप नगर्न इरानको चेतावनी
सोमबार, वैशाख २१, २०८३
यसअघि ट्रम्पले प्रोजेक्ट फ्रिडम अन्तर्गत खाडी क्षेत्रमा बढ्दो तनावका बीच हर्मुज जलमार्गमा रोकिएका अन्तर्राष्ट्रिय जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना घोषणा गरेका थिए ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सोमबार, वैशाख २१, २०८३
भुइँकटहर प्रतिगोटा २३० रुपैयाँ, काँक्रो(लोकल) प्रतिकिलो ४० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, रुखकटहर प्रतिकिलो ६० रुपैयाँ निर्धारण गरिएको छ ।
सुकुम्बासी बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न छलफल
सोमबार, वैशाख २१, २०८३
विज्ञप्तिमा सुकुम्बासी बस्ती हटाउने प्रक्रियाबाट प्रभावित वास्तविक परिवारका बालबालिकाको पढाइ निरन्तरता सुनिश्चित गर्न स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न आफूहरू प्रतिबद्ध रहेको जनाइएको छ ।
सर्वोत्तम पेन्ट्सको आईपिओ आजदेखि खुला
सोमबार, वैशाख २१, २०८३
जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत शेयर उक्त समूहका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको छ ।
मन्त्रिपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सोमबार, वैशाख २१, २०८३
मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाका तयार पार्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल पनि बनाएको थियो ।
भाग ३: डिजिटल लोकतन्त्र होइन, डिजिटल भ्रमबाट बच्ने बाटो
सोमबार, वैशाख २१, २०८३
मानौँ, राज्य–निर्माण कुनै मोबाइल एपको नयाँ अपडेट हो; डाउनलोड गर्यो, इन्स्टल गर्यो, लोकतन्त्र आधुनिक भयो। समस्या यहीँबाट सुरु हुन्छ ।
साताको लोकप्रिय

