सुशीला सरकार मुर्दावाद भन्दै वीरगंजमा खबरदारी र्याली
शुक्रबार, मंसिर २६, २०८२
वीरगंजमा मोटरसाईकल र्याली निकाल्नुभन्दा अघि कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै सरकार र जेनजीबीच भएको सम्झौता धोखा हो भन्दै च्यातेर विरोध गरेका छन् ।
आगलागीबाट एक महिनामा आठको मृत्यु
शुक्रबार, मंसिर २६, २०८२
‘प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’अनुसार आवश्यक सतर्कताका लागि विशेष भूमिका निर्वाहगरी नागरिक सुरक्षामा योगदान पुर्याउनु हुनसमेत आग्रह गर्दछ’, प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा उल्लेख छ ।
एमालेको एजेन्डा पुस्तान्तरण, समावेशिता र आन्तरिक सुधार हुनुपर्छ : ठाकुर प्रसाद गैरे [भिडियो]
शुक्रबार, मंसिर २६, २०८२
यतिबेला देशमा भ्रष्टाचारविरोधी अभियान कमजोर हुन पुगेको उल्लेख गर्दै उनले सुशासन, रोजगार, उत्पादन वृद्धि र आर्थिक रूपान्तरणका प्रश्नहरूलाई महाधिवेशनले प्रमुख एजेन्डा बनाउनुपर्ने बताए ।
एमालेको ११औँ महाधिवेशनको तयारी पूरा, तीन लाख जनाको उपस्थिति रहने
शुक्रबार, मंसिर २६, २०८२
त्यस्तै दुईसय भन्दा बढि सांस्कृतिक भेषभूषासहित झाँकी प्रदर्शनी हुने उनले बताए । उनले महाधिवेशनमा मुलुकभित्रका राजनीतिक दललाई आमन्त्रण गरिएको र अन्य मित्रराष्ट्रका पार्टीबाट भने शुभकामना सन्देशमात्रै बाचन गरिने उल्लेख गरे ।
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
शुक्रबार, मंसिर २६, २०८२
भण्डारी नेपाल प्रहरीका पूर्वएआईजी हुन् । इङनाम काठमाडौं स्कुल अफ लका प्रोफेसर हुन् भने श्रद्धा पर्यटन बोर्डको कर्मचारी हुन् । वन मन्त्री बन्न लागेका चौलागाई पेशाले जनस्वास्थ्यविद् हुन् ।
निर्वाचनका लागि नीति बनाउँदै सशस्त्र, सीमा क्षेत्रमा विशेष निगरानी
शुक्रबार, मंसिर २६, २०८२
त्यस्तै क्युआरटीमा रहेको जनशक्तिलाई निर्वाचनको एकदिन अघिदेखि निर्वाचनको एकदिनपछिसम्म हातहतियार तथा अन्य आवश्यक साधनका साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानमा सवारी साधनसहित परिचालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।
एकै व्यक्ति दुईपटकभन्दा बढी जिम्मेवारीमा रहनु हुँदैन : उपाध्यक्ष पाण्डे
शुक्रबार, मंसिर २६, २०८२
कार्यकर्ताको ठाउँमा नेतामुखी संस्कृतिले जरो गाडिरहेको उल्लेख गर्दै पाण्डेले भने, ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी हुर्कायौँ । हामी यसको विपक्षमा छौँ ।’
पाल्पामा जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते
शुक्रबार, मंसिर २६, २०८२
दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
निर्माण व्यवसायीकै अध्यक्षको कम्पनीले समयकै काम नसकेपछि मन्त्री अनुगमनमा
शुक्रबार, मंसिर २६, २०८२
त्यसपछि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको तर हालसम्म पनि उल्लेखनीय प्रगति हासिल नभएको अवस्था रहेको छ ।
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
शुक्रबार, मंसिर २६, २०८२
यो विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय पुग्ने छ ।
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
शुक्रबार, मंसिर २६, २०८२
उनले भने, ‘भदौ २३ र २४ गते जनआन्दोलन भयो । यसलाई सरकार र जेनजीबीच सहमती गरेर जेनजी जनआन्दोलनको मान्यता राष्ट्रले दिइसकेको छ ।’
ट्रकमा कार ठोक्किँदा भक्तबहादुरको मृत्यु
शुक्रबार, मंसिर २६, २०८२
कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो ।
विद्यार्थी आन्दोलन अब टायर बाल्ने होइन टायर बनाउने मोडमा जानुपर्छ : एमाले युवा नेता नरेश रोकाया [भिडियो]
शुक्रबार, मंसिर २६, २०८२
यससँगै अन्य खुला, महिला, दलित र २४ वटा जनसंगठनबाट पनि उल्लेख्य संख्यामा युवा प्रतिनिधि सहभागी हुने भएकाले झण्डै ६०० युवाहरू महाधिवेशनमा उपस्थित हुने महासचिव नरेश रोकायाले बताए ।
साताको लोकप्रिय

