Harsamaya
हर समय
हर समय
भाइरल संस्कृतिले संगीतलाई विकृति थपेको छ : गायक नारायण थापा [भिडियो]
भाइरल संस्कृतिले संगीतलाई विकृति थपेको छ : गायक नारायण थापा [भिडियो] थापाले संगीतलाई ‘मानव जीवनको अभिन्न हिस्सा’ बताउँदै, निरन्तर मेहनत, सही छनोट र सुगम, बाँच्ने गीतप्रति प्रतिबद्धता नै आफूजस्ता कलाकारको प्रमुख पहिचान भएको उल्लेख गरे ।
मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए
मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए यस्ता घटनाबाट बच्न गोठ सुरक्षाको सुदृढ व्यवस्था, फक्स लाईट जडान र कृषक तथा गोठालाको निगरानी आवश्यक रहेको नागरिक वैज्ञानिक मिलन विकले सुझाव दिए ।
कविता : आशाको पंखले आकाश छुनु छ
कविता : आशाको पंखले आकाश छुनु छ आशाको सुनौलो बिहान बनाउँछु, रातको अँध्यारो चिर्दै,  भरोसाले बाँध्छु मनको डोरी,  हरेक कदममा, आफूले आफैंलाई साथ दिने वाचा गरी ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य रातो मूला प्रतिकिलो ४० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २८ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार र शनिबार नागढुङ्गा मलेखु सडकखण्ड बन्द नहुने
शुक्रबार र शनिबार नागढुङ्गा मलेखु सडकखण्ड बन्द नहुने युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेका थिए ।
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक बस्दै बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्य योजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसंग भेट हुनेछ ।
बढ्यो अमेरिकी डलर र युरोको भाउ,  यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बढ्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४४ पैसा र बिक्रीदर २० रुपैयाँ ५३ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३९...
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ? आज दिउँसो कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
मंसिर २५ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर २५ : दिनभरका घटनाक्रम एक नजरमा देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
Weather Update