Harsamaya
हर समय
हर समय
बन्द गेटभित्र लुकाइएको सुकुम्बासीको व्यथा र बन्द गरिएको आवाज
बन्द गेटभित्र लुकाइएको सुकुम्बासीको व्यथा र बन्द गरिएको आवाज मंगलबार बिहान करिब ११ बज्दै थियो, जब म राधास्वामी सत्संगको गेटमा पुगेँ । बाहिरबाट हेर्दा गेट सुनसान थियो। तर, त्यो शान्त पर्खालभित्र आश्रयविहीन मानिसहरूको कोलाहल र आँसु दबिएको थियो । म क्यामेरा पर्सन साथी कुशल बस्ताकोटीको साथमा त्यहाँ पुगेको थिए ।
आजको राशिफल : यात्रा, सफलता र सम्बन्धमा नयाँ मोड
आजको राशिफल : यात्रा, सफलता र सम्बन्धमा नयाँ मोड वृष : व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ । व्यस्त समय भए तापनि स्वास्थ्य राम्रो रहनेछ। तपाईंले जानेका मानिसहरूको माध्यमबाट आयका नयाँ स्रोतहरू उत्पन्न हुनेछन्।
वैशाख १८ : सम्पत्ति शुद्धीकरणसम्पति अध्यादेश जारीदेखि सुकुम्बासीले गरे आत्महत्यासम्म
वैशाख १८ : सम्पत्ति शुद्धीकरणसम्पति अध्यादेश जारीदेखि सुकुम्बासीले गरे आत्महत्यासम्म आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकमाथि ८–० को सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
म्याग्दीमा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
म्याग्दीमा पहिरोले डोजर पुर्दा चालकको मृत्यु घटनास्थलमा रहेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले अन्य डोजर र ब्याकुहोलोडर परिचालन गरेर पहिरोमा पुरिएका कार्कीको शव निकालेर परीक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाएको जानकारी दिए । प्रहरी र स्थानीयवासीले करिब चार घण्टाको प्रयासपछि पहिरोबाट कार्कीको शव निकालेका थिए ।
सशस्त्रका महानिरीक्षक राजु अर्यालको बिदाइ
सशस्त्रका महानिरीक्षक राजु अर्यालको बिदाइ समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा सङ्गठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरे । 
विश्वकप लिग-२: युएईलाई हराउँदै नेपाल विजयी
विश्वकप लिग-२: युएईलाई हराउँदै नेपाल विजयी जोड्दा वर्षा बाधक बनेको थियो । त्यसपछि खेल करिब ४५ मिनेट रोकिन पुग्यो र अन्तत खेललाई ३८ ओभरमा झारिएको थियो ।
पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ
पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ उनले भने, ‘काठमाडौँका विभिन्न स्थानबाट हाम्रो टोलीले एक थान पेस्तोल, म्यागेजिन, गोली र लागुऔषध ट्रामाडोलसहित चार जना पक्राउ गरेको छ । उनीहरूका बारेमा अनुसन्धान भइरहेको छ ।’
 राष्ट्रपतिले गरे अर्को अध्यादेश जारी
 राष्ट्रपतिले गरे अर्को अध्यादेश जारी शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका हुन् ।
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि   आइओसीएलको मूल्य तालिकाअनुसार व्यावसायिक प्रयोगका लागि बनाइएको १९ केजीको ग्यास सिलिन्डरको मूल्य ९९३ भारतीय रूपैयाँ (१०.५० अमेरिकी डलर) कायम भएको छ । 
सर्लाहीमा युवक पोखरीमा मृत फेला, हत्याको आशंका
सर्लाहीमा युवक पोखरीमा मृत फेला, हत्याको आशंका मलङ्गवा नगरपालिका – ४ निवासी ३५ वर्षीय मोहबुब मिकरानी उर्फ ‘दिवाना’ शुक्रबार बिहान पन्दुबा पोखरीमा मृत भेटिएको प्रहरीले जनाएको छ।
आफ्नै बाबुबाट बलात्कृत बालिकाको उद्धार
आफ्नै बाबुबाट बलात्कृत बालिकाको उद्धार बालिका एक वर्षदेखि आफ्नै बाबुबाट बलात्कृत भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले किशोरीको उद्धार र बाबुलाई नियन्त्रणमा लिएको हो ।
‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ : विपिन कार्की
‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ : विपिन कार्की तर यो प्रेममा काजीपन देखाउने पात्र हो । यो प्रेमिल जोडीको कथा हो ।’
Weather Update