‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ : विपिन कार्की
शुक्रबार, वैशाख १८, २०८३
तर यो प्रेममा काजीपन देखाउने पात्र हो । यो प्रेमिल जोडीको कथा हो ।’
जेनजी घाइते २६६० पुगे
शुक्रबार, वैशाख १८, २०८३
नयाँ प्रमाणीकरण भएका २२ जनाको नाम गृहमन्त्रालयमा पठाइएको उनले बताए । जेनजी घाइतेहरूले अध्ययन गर्न कोटा, जागिर र उपचार पाउने गर्दछन् ।
सुकुम्बासीको पक्षमा घोषणा गरिएको आमहड्तालमा मालेमाको ऐक्यबद्धता
शुक्रबार, वैशाख १८, २०८३
सुकुम्बासीहरूलाई तत्काल गाँस, बास र कपासको व्यवस्था र स्थायी व्यवस्थापन नगरिए आफूहरुले कडा आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् ।
सरकारले सुकुम्बासीमाथि युद्ध र अपराधीको व्यवहार गर्यो : सभापति थापा
शुक्रबार, वैशाख १८, २०८३
थापाले सरकारले ल्याएको अध्यादेशको टिप्पणी गर्दै यसको संवैधानिक आधार हुनुपर्नेमा जोड दिए । सरकारलाई आवश्यक परे अध्यादेश ल्याउने अधिकार भए पनि त्यसको दुरुपयोग हुन नहुने उनको भनाइ छ ।
अमेरिकी प्रस्तावप्रति चीनको कडा आपत्ति
शुक्रबार, वैशाख १८, २०८३
एफसीसीका अनुसार हाल संयुक्त राज्य अमेरिकामा प्रयोग हुने करिब ७५ प्रतिशत प्रमाणित उपकरणहरू चीनस्थित मान्यता प्राप्त प्रयोगशालाहरूमा परीक्षण गरिन्छन्, जसले यो प्रस्तावको प्रभाव व्यापक हुनसक्ने देखाउँछ ।
रोल्पामा जिप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो
शुक्रबार, वैशाख १८, २०८३
यसैगरी चालक बेदबहादुर विकसहित मीना कामी, लक्ष्मी शाह, टेकप्रसाद बस्नेत र रुक्मिणा बस्नेत पनि दुर्घटनामा परेर ज्यान गुमाएका छन्।
सुकुम्बासी बस्तीका अर्का पुरुषले गरे आत्महत्या
शुक्रबार, वैशाख १८, २०८३
शुक्रबार बस्तीमा डोजर चलाएर हटाउने कार्य भएको केही घण्टामै ती पुरुषले बागमतीमा हाम फालेर ज्यान दिएको प्रहरीले जनाएको छ।
श्रमिक दिवसको दिन अस्पतालमा ओपीडि सेवा सञ्चालन गरेकोप्रति स्वास्थ्यकर्मी संघको आपत्ति
शुक्रबार, वैशाख १८, २०८३
स्वास्थ्य मन्त्रालयले आज मे दिवस र बुद्ध जयन्तीको दिनमा पनि अस्पतालमा ओपीडि सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।
अमेरिकी राष्ट्रपतिका विशेष दूतले एभरेष्ट बेसक्याम्पमा पुगेर गरे अमेरिकन ड्रोनको उद्घाटन
शुक्रबार, वैशाख १८, २०८३
उद्घाटनमा नेपालस्थित दूतावासका प्रतिनिधि स्कट चार्ज पनि सहभागी रहेका थिए। गोरले ड्रोनको सार्वजनिकसँगै अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए ।
जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल
शुक्रबार, वैशाख १८, २०८३
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन् ।
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना
शुक्रबार, वैशाख १८, २०८३
२५७०औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरे ।
कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’
शुक्रबार, वैशाख १८, २०८३
कर्णालीका युवाको प्रतिभा उजागर गर्ने, उनीहरूको क्षमता विकास गर्ने र सामाजिक रूपान्तरणमा सक्रिय युवालाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षदेखि महोत्सव आयोजना गरिएको महात्सवका संयोजक विनोद कुमार शाहीले बताए । कर्णालीका सबै जिल्ला तथा स्थानीय तहबाट प्रतिनिधिमूलक रूपमा युवाहरूको सहभागिता सुनिश्चित गरिएको उनले जानकारी दिए ।
साताको लोकप्रिय

