Harsamaya
हर समय
हर समय
द्वन्द्व र अस्थिरताका कारण विश्वभरका मानिसहरु बौद्ध दर्शनतर्फ आकर्षित भइरहेका छन् : बुद्ध छिरिङ मोक्तान (भिडियोसहित)
द्वन्द्व र अस्थिरताका कारण विश्वभरका मानिसहरु बौद्ध दर्शनतर्फ आकर्षित भइरहेका छन् : बुद्ध छिरिङ मोक्तान (भिडियोसहित) वैदिक परम्परामा यसलाई ‘ब्रह्म’भनिएपनि बौद्ध परम्पराले चेतनाको अन्तिम अवस्थालाई ‘बुद्ध’ को रूपमा व्याख्या गरेको उनले बताए । ‘सम्यक सम्बुद्ध भनेको सम्पूर्ण सृष्टिको अन्तिम सत्यमा पुगेको अवस्था हो, र सिद्धार्थ गौतम त्यसको एक उदाहरण हुन,’उनले भने ।
विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ : स्थानीय अर्थतन्त्रदेखि नीतिगत तहसम्म महिला नेतृत्व जोड्ने प्रयास
विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ : स्थानीय अर्थतन्त्रदेखि नीतिगत तहसम्म महिला नेतृत्व जोड्ने प्रयास समिटमा कृषि, पशुपालन, उत्पादन र डिजिटल प्रविधिबिचको सम्बन्धलाई जोड्दै मूल्य शृङ्खला विकासबारे गहन छलफल हुने जनाइएको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने रणनीति, डिजिटल प्लेटफर्मको प्रयोग र वित्तीय पहुँच विस्तारजस्ता विषयहरू प्रमुख एजेन्डा रहनेछन् ।
राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश
राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्दै बन्धुत्व र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाओस् भन्ने कामना व्यक्त गरेका हुन् ।
नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी श्रमिक दिवस मनाउने गरेको हो ।
आफ्नै बुबाको हत्या गरी १८ वर्षदेखि फरार व्यक्ति चितवनबाट पक्राउ
आफ्नै बुबाको हत्या गरी १८ वर्षदेखि फरार व्यक्ति चितवनबाट पक्राउ पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ (साबिक जयनगर गाविस–४) का ४९ वर्षीय राम विलास महतो रहेका छन् ।
आज वैशाख शुक्ल पूर्णिमाका दिन २५७०औँ बुद्ध जयन्ती मनाइँदै
आज वैशाख शुक्ल पूर्णिमाका दिन २५७०औँ बुद्ध जयन्ती मनाइँदै प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँने गरिन्छ ।
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भई रहेको छ ।
विदेशी मुद्रामा फेरि हलचल : डलरदेखि दिनारसम्म कति पुग्यो दर ?
विदेशी मुद्रामा फेरि हलचल : डलरदेखि दिनारसम्म कति पुग्यो दर ? जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ...
आजको राशिफल : प्रेम, सफलता र चुनौतीबीचको सन्तुलित दिन
आजको राशिफल : प्रेम, सफलता र चुनौतीबीचको सन्तुलित दिन आजको राशिफलले जीवनका विभिन्न पक्षमा मिश्रित संकेत दिएको छ । प्रेम, परिवार, करियर र आर्थिक क्षेत्रमा केही राशिका लागि उल्लेखनीय सफलता देखिएको छ भने केहीले धैर्य र संयमता अपनाउनुपर्ने अवस्था देखिन्छ ।
वैशाख १७: राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी देखि वडा सदस्यसहित १४ जनालाई कैद सजाय सम्म
वैशाख १७: राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी देखि वडा सदस्यसहित १४ जनालाई कैद सजाय सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
रोल्पामा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन 
रोल्पामा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन  रुकुमबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दिउँसो करिब २:५० बजे कच्ची सडकबाट करिब ८ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको छ भने १ जना घाइते हुनुभएको छ।
ट्याक्टर दुर्घटनामा चालकले गुमाए ज्यान 
ट्याक्टर दुर्घटनामा चालकले गुमाए ज्यान  बिहीबार बिहान भएको सो दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। भिमटारबाट बोर्डगाउँतर्फ जाँदै गरेको को २ त ७६१० नम्बरको ट्याक्टर सडकमा दुर्घटना भएको हो।
Weather Update