Harsamaya
हर समय
हर समय
उच्च शिक्षा पढ्ने छोरीबुहारीलाई भीमदत्तको छात्रवृत्ति
उच्च शिक्षा पढ्ने छोरीबुहारीलाई भीमदत्तको छात्रवृत्ति उच्च शिक्षा अध्ययनमा सहज पहुँच पुगाउन छोरीबुहारी, दलित, गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गरिने भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिए । उनका अनुसार पालिकाले एमबिबिएस, सिभिल इन्जिनियर तथा प्राविधिक विषय र साधारण धारतर्फ अध्ययन गर्ने नगरपालिकाभित्रका छोरीबुहारीलाई उक्त छात्रवृत्ति प्रदान गरिने छ ।
रिंकुकुमारी हत्या प्रकरणः वडा सदस्यसहित १४ जनालाई कैद सजाय
रिंकुकुमारी हत्या प्रकरणः वडा सदस्यसहित १४ जनालाई कैद सजाय त्यसैगरी, घटनामा प्रत्यक्ष संलग्न रहेका तीन नाबालकलाई पनि अदालतले दोषी ठहर गरेको छ । न्याय निरूपणका क्रममा अदालतले पीडित परिवारको क्षतिपूर्तिलाई प्राथमिकतामा राखेको छ । जसअनुसार, दोषी ठहरिएका प्रतिवादीहरूबाट जनही रु ३५ हजारका दरले पीडितको हकवालालाई क्षतिपूर्ति भराउनुका साथै तोकिएको थप क्षतिपूर्ति शुल्कसमेत बुझाउनुपर्ने आदेश गरेको छ । 
रोल्पा दुर्घटना अपटेडः थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो
रोल्पा दुर्घटना अपटेडः थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी 
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी  सरकारले करिव आधा दर्जन अध्यादेश पठाएको छ । त्यसमध्ये उनले २ मात्र अध्यादेश जारी गरेका छन् । आजै उनले संविधानविद्हरुसँग पनि छलफल गरेका छन् । 
राष्ट्रपतिले संविधानविद्हरुसँग गरे छलफलः प्रधानमन्त्री र दलसँग छलफल गरेर‍ निर्णय लिन सुझाव 
राष्ट्रपतिले संविधानविद्हरुसँग गरे छलफलः प्रधानमन्त्री र दलसँग छलफल गरेर‍ निर्णय लिन सुझाव  उपस्थित प्राय: सबै वरिष्ठ अधिवक्ताहरूले संविधानको सीमामा रहेर उपयुक्त कदम चाल्न सुझाव दिएका थिए । सरकारले विगतमा गरिएका राजनीतिक नियुक्ति एकमुष्ट खारेज गर्नका लागि विशेष व्यवस्थासहितको अध्यादेश पनि राष्ट्रपतिलाई सिफारिस गरेको छ । भटाभट अध्यादेश आएपछि राष्ट्रपतिले संविधानविद्लाई शीतल निवास बोलाएका थिए ।
रोल्पामा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु
रोल्पामा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
सुकुम्बासीका संघर्षका कार्यक्रम : बालेन सरकार विरुद्ध महेन्द्र राजमार्ग ठप्प पार्ने
सुकुम्बासीका संघर्षका कार्यक्रम : बालेन सरकार विरुद्ध महेन्द्र राजमार्ग ठप्प पार्ने जनसमुदायको सहयोग एवम् देशभरका वास्तविक भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको प्रत्यक्ष र व्यापक सहभागितामा देशव्यापी अनिश्चितकालीन आम हड्ताल गर्ने ।
रोल्पामा जीप दुर्घटना, १७ जनाको मृत्यु
रोल्पामा जीप दुर्घटना, १७ जनाको मृत्यु रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द हाल उद्योग तथा जलविद्युत् आयोजनासँग सम्बन्धित सामग्रीको भने मूल्यांकन गरी चलानी गरेर छाड्ने गरिएको उनले जानकारी दिए ।  
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्।
‘सरकारले ट्रेड युनियन अधिकार खोस्ने तयरी गर्दैछ, मजदुरहरु तयार रहौं’ 
‘सरकारले ट्रेड युनियन अधिकार खोस्ने तयरी गर्दैछ, मजदुरहरु तयार रहौं’  अधिकारलाई कुण्ठित गर्ने दिशातिर सरकार गइरहेको छ, हामी संघर्षको लागि तयारीमा जुट्नुपर्छ ।’
Weather Update