मेलम्चीमा नगर स्तरीय वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता भोलिबाट
बिहीबार, वैशाख १७, २०८३
नारासहित मेलम्ची नगरपालिका–९, ज्यामिरेमा नगर स्तरीय वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ।
घट्यो नेप्से परिसूचक
बिहीबार, वैशाख १७, २०८३
आज ३४६ कम्पनीको एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ बराबरको कारोबार भएको छ ।
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
बिहीबार, वैशाख १७, २०८३
उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् । उनीहरूले ‘लालपुर्जा दे सरकार’, ‘घर भत्काउन पाइँदैन’, ‘डोजर आतंक बन्द गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।
खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्थासम्बन्धी विस्तृत छलफल
बिहीबार, वैशाख १७, २०८३
पाण्डेले अन्तरदेशीय जलस्रोत व्यवस्थापनको विषय पनि उठाउँदै भारतले समेत पानीको स्रोत र त्यससँग जोडिएका समस्या अध्ययन गरिरहेको उल्लेख गरे।
झुपडीमा मृत्युसँग लडिरहेका विजय : जो गरिबीका कारण उपचारबाट बन्चित छन्
बिहीबार, वैशाख १७, २०८३
विजयको व्यथा नौं महिनाअघि पेटको दुखाइबाट सुरु भएको थियो । बुबा जयरामले छोरालाई निको हुने आशमा चन्द्रपुरका विभिन्न अस्पतालहरू धाए । तर, नियति कस्तो भने अहिलेसम्म उनको रोग के हो भन्ने नै पत्ता लाग्न सकेको छैन ।
पराजित भएपनि सर्लाही–४ नछाड्ने सभापति थापाको प्रतिबद्धता (भिडियो)
बिहीबार, वैशाख १७, २०८३
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही आएका थापा पराजित हुने संकेत पाएपछि काठमाडौं फर्किएका थिए ।
विपक्षी दलहरूको निष्कर्ष - नागरिकका आधारभूत समस्यालाई सरकारले बेवास्ता गर्यो
बिहीबार, वैशाख १७, २०८३
विकल्पबिना बस्ती हटाउँदा नागरिकमा असुरक्षा, त्रास र मानवीय संकट बढेको उल्लेख गर्दै सुरक्षित आवासको सुनिश्चितता गर्न माग गरिएको छ।
चट्याङका कारण ३९ बाख्रा मरे
बिहीबार, वैशाख १७, २०८३
अपराह्न करिब ४ बजेतिर परेको चट्याङका कारण दुईजना स्थानीय किसानका ३९ वटा बाख्रा घटनास्थलमै मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेश बहादुर शाहीले बताए ।
आन्तरिक झगडा मिले पाँच वर्षपछि कांग्रेस सत्तामा फर्किन्छ : लिला दाहाल‘काका’ [भिडियोसहित]
बिहीबार, वैशाख १७, २०८३
पाच वर्षपछि कांग्रेस सत्ता फर्किने दाबी गरेका नेता दाहालले छुटेका, वेवास्ता गरिएका र लामो समय पार्टीको विभिन्न भूमिकामा रहेका नेताहरुलाई स–सम्मान अवसर प्रदान गर्न सुझाव समेत दिए ।
आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने
बिहीबार, वैशाख १७, २०८३
तर, यो व्यवस्थाले गर्दा विशेषगरी औद्योगिक कच्चा पदार्थ, मेसिनरी, औजारका साथै फलफूल तथा तरकारी जस्ता नाशवान वस्तुहरूको भन्सार जाँचपास र व्यापारमा समस्या देखिएको थियो ।
सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, वैशाख १७, २०८३
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतिताला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कायम भएको थियो ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले सरकारको बचाउ गर्दै भने - प्रशासनिक जटिलता हटाउन अध्यादेश
बिहीबार, वैशाख १७, २०८३
निर्णयहरू निश्चित समयभित्रै सम्पादन गरी जनतालाई सुशासनको प्रत्याभूति गराउन यो अध्यादेश ल्याइएको बताए ।
साताको लोकप्रिय

