धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु
बिहीबार, वैशाख १७, २०८३
शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको उनले बताए ।
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
बिहीबार, वैशाख १७, २०८३
सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यले अध्यादेश सिफारिस गरेको थियो ।
अब अनलाइनबाटै धितो बन्धकी हुने
बिहीबार, वैशाख १७, २०८३
विभागसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेका र भू–सेवा केन्द्रको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरूका लागि सरकारले बुधबार देखिनै अनलाइन प्रणाली अनिवार्य गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयलले भन्यो -अस्पतालमा जथाभावी भिडियो नखिच्नु, होहल्ला नगर्नू
बिहीबार, वैशाख १७, २०८३
यसका साथै कानुनविपरीत यस्ता गतिविधि गरेमा कडा कारबाही हुने चेतावनी दिइएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बिहीबार, वैशाख १७, २०८३
सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ , भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४५ रुपैयाँ कायम गरिएको छ ।
ट्रम्पका विशेष दूत नेपाल आउँदै
बिहीबार, वैशाख १७, २०८३
गोरको मुख्य उद्देश्य प्रधानमन्त्रीसँग भेट गर्नु भए पनि त्यो अझै अनिश्चित छ। उनले यसअघि बङ्गलादेश, भुटान र श्रीलंकालगायत देशको भ्रमण गर्दै त्यहाँका उच्च नेतृत्वसँग भेट गरिसकेका छन्।
पाँच हजारभन्दा बढी कुखुराका चल्ला बरामद
बिहीबार, वैशाख १७, २०८३
कडाइ गर्दागर्दै पनि खुला सीमाको फाइदा उठाएर बाँके र बर्दियाका नाकाबाट कुखुराका चल्ला तथा कुखुराको अवैध आयात भएको उनले बताए ।
आज नरसिंह जयन्ती मनाइँदै
बिहीबार, वैशाख १७, २०८३
दैत्यराज हिरण्यकश्यपुको ‘वध’ गरी भक्त प्रल्हादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नरसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
यी पाँच प्रदेशमा भइरहेछ मेघगर्जन र चट्याङसहित वर्षा
बिहीबार, वैशाख १७, २०८३
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।
वैशाख १६: सार्वजनिक यातायातको भाडा वृद्धि देखि पौडेल दम्पतीविरुद्ध मुद्दा दायर सम्म
बुधबार, वैशाख १६, २०८३
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ को विकासका लागि १५ करोड बराबरको योजना
बुधबार, वैशाख १६, २०८३
कार्यक्रममा रास्वपा सिन्धुपाल्चोकका सचिव चक्रपानी सिग्देल जिल्ला सदस्य दोर्जे तामाङ, क्षेत्र नं. २ का क्षेत्रीय सभापति निमा याङछेन लामा लगायत स्थानीय तहका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले स्थानीय समस्याबारे आफ्ना धारणा राख्दै विकासका लागि विभिन्न सुझावसमेत प्रस्तुत गरेका थिए।
साताको लोकप्रिय

