Harsamaya
हर समय
हर समय
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रपति पौडेलको अपिल
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रपति पौडेलको अपिल लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुने उनले अपेक्षा गरेका छन् ।  
एनपीएल : आज एलिमिनेटरमा  काठमाण्डौं र लुम्बिनी भिड्दै
एनपीएल : आज एलिमिनेटरमा  काठमाण्डौं र लुम्बिनी भिड्दै पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो। आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ।
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८, नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी, १९६६ मा प्रत्येक व्यक्तिको आफ्नो अधिकारका साथै अरुको अधिकारको लागि वकालत गर्न पाउने अधिकारको सुनिश्चितता गरिएको छ ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने देशभर मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
तोकियो विदेशी मुद्राको विनिमयदर: घट्यो डलर, युरोको  मूल्य
तोकियो विदेशी मुद्राको विनिमयदर: घट्यो डलर, युरोको मूल्य यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ । 
आजको राशिफल : जिम्मेवारी, भावना र अवसरसँग समायोजन गर्ने खास दिन
आजको राशिफल : जिम्मेवारी, भावना र अवसरसँग समायोजन गर्ने खास दिन आज २०८२ मंसिर २४ गते बुधबार । आजको दिन ग्रह–नक्षत्रले सबै राशिलाई उर्जा, चुनौती र अवसरको मिश्रण दिएको छ। कतै मानसिक दबाब कम हुने छ भने कतै कामको प्रगति देखिनेछ।
मंसिर २३ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर २३ : दिनभरका घटनाक्रम एक नजरमा देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल
मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि रासायनिक मल र धान खरिदका लागि कोटा बढाउन पहल गरेको छ । गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा रहेकाले किसानले समस्या भोग्नुपरेको भन्दै समाधानका लागि पहल थालेको हो ।
एमाले महाधिवेशनमा कांग्रेस सहित १६ राजनीतिक दललाई निमन्त्रणा
एमाले महाधिवेशनमा कांग्रेस सहित १६ राजनीतिक दललाई निमन्त्रणा महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए।
नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस प्रयोगविहीन
नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस प्रयोगविहीन वार्षिक करिब रु एक करोड ठेक्कामा लगाइको ती नगरबसको आम्दानी तथा खर्च पारदर्शी नभएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
सिन्धुपाल्चोक १ बाट राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि पाँच जनाको नाम सिफारिस
सिन्धुपाल्चोक १ बाट राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि पाँच जनाको नाम सिफारिस नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आसन्न निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश 
प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश  विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
Weather Update