सिन्धुपाल्चोक - २ बाट कांग्रेसका ३५ महाधिवेशन प्रतिनिधिमा को-को चुनिए ?
शनिबार, असोज २४, २०८३
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला निर्वाचन समितिले असोज २३ गते साँझ ७ बजे सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार विभिन्न समूह र समावेशी क्लस्टरबाट ३५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
कांग्रेस बदल्न संस्कार, सोच र काम गर्ने तरिका बदल्नुपर्छ : गगन थापा (भिडियोसहित)
शनिबार, असोज २४, २०८३
थापाले भने, ‘यो मेरो व्यक्तिगत विजय होइन, परिवर्तनप्रतिको विश्वास हो । नेपाली कांग्रेसलाई नयाँ बनाउँछौँ भन्ने हाम्रो संकल्पप्रतिको विश्वास हो । यो विश्वासलाई म खेर जान दिनेछैन ।’
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला (भिडियोसहित)
शनिबार, असोज २४, २०८३
कांग्रेस काठमाडौं जिल्ला प्रदेश तथा क्षेत्रीय अधिवेशनमा बोल्दै उनले राजनीतिमा सबैलाई मिलाएर अघि बढ्ने क्रममा आफ्नो विचार नै धमिलिन सक्ने भन्दै आफ्नो स्पष्ट नीति र दृष्टिकोण आवश्यक रहेको बताएका हुन् ।
कांग्रेस देउवा समूहको मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत
शनिबार, असोज २४, २०८३
अधिवेशनले तिलकबहादुर मल्ललाई सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन गरेसँगै जिल्लामा पार्टीको नेतृत्व चयन प्रक्रिया सहमतिमार्फत टुंगिएको हो ।
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : महेश बस्नेत (भिडियोसहित)
शनिबार, असोज २४, २०८३
उनले अहिले सार्वजनिक खरिद ऐनमार्फत इ–बिडिङ प्रक्रिया खारेज गरेर आफूले मन पराएका ठेकेदारलाई छनोट गर्ने र कमिसनमा ठेक्का दिने प्रणाली अघि बढाउन खोजिएको बताए ।
झोर महाँकाल विद्यालयमा तामाङ भाषा पठनपाठन शुभारम्भ
शनिबार, असोज २४, २०८३
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।
सिन्धुपाल्चोक–२ को क्षेत्रीय सभापतिमा प्रकाश सर्वसम्मत, मेलम्ची नगर सभापतिमा सरोज
शनिबार, असोज २४, २०८३
यसैगरी प्रदेशसभा क्षेत्र नम्बर २ (क) को सभापतिमा सूर्यप्रसाद कोइराला र २ (ख) को सभापतिमा रामशरण गिरी चयन भएका छन्।
प्रेमकुमार दंगाल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
शनिबार, असोज २४, २०८३
उनको यो यात्रालाई पार्टीप्रतिको निरन्तर सक्रियता, निष्ठा र संगठनमा पुर्याएको योगदानसँग जोडेर हेरिएको छ।
इन्टरनेटको शुल्क बढेको छैन, बढी लिए कारबाही हुन्छ : प्राधिकरण
शनिबार, असोज २४, २०८३
प्राधिकरणले सेवा प्रदायकले उचित र मनासिब शुल्क लिनुपर्ने उल्लेख गर्दै शुल्क वृद्धि गर्नुपरेमा लागू हुने मितिसहित कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।
बुढानीलकण्ठको भाडाको घरभित्र ५४ करोडको सुनको रहस्य, गेटमै रोकियो डेलिभरी ! (भिडियोसहित)
शनिबार, असोज २४, २०८३
कारबाहीको दायरामा ल्याउने विषयमा थप अनुसन्धान र आवश्यक परे अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनको सहयोग लिनुपर्ने हुन सक्ने जनाएको छ।
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिबार, असोज २४, २०८३
विजयी भएका नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरे ।
देशभरका प्रमुख नदीहरूमा बहाव सामान्य, भोलि केही नदीमा जलसतह बढ्न सक्ने
शनिबार, असोज २४, २०८३
यस्तै, नारायणी जलाधारअन्तर्गत बुढीगण्डकी (आरुघाट) र मर्स्याङ्दी (भकुन्डेबेसी र विमलनगर) तथा महाकाली नदी (दत्तु र पारिगाउँ) मा पनि पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ ।
१८ नाल भरुवा बन्दुक बरामद
शनिबार, असोज २४, २०८३
विशेष सूचनाका आधारमा प्रहरीले चौकुने गाउँपालिका र बराहतालसुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद गाउँपालिकाका विभिन्न जंगलमा खोजतलास गर्दा ती बन्दुक फेला पारेको हो ।
साताको लोकप्रिय

