Harsamaya
हर समय
हर समय
देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ
देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ कसैको घर छैन, कसैको परिवार छैन, कसैसँग फर्केर जाने ठाउँ छैन । हामीलाई लाग्थ्यो जीवन यस्तै चलिरहन्छ, तर प्रकृतिले एकै झट्कामा सम्झाइदियो—हामी कति असहाय छौँ ।
सरकारको ध्यान बाढी पीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमा ध्यान : माधव ढुङ्गेल 
सरकारको ध्यान बाढी पीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमा ध्यान : माधव ढुङ्गेल  ‘सुरुङ भित्र मानिसहरू निसास्सिएर मरिसके तर सरकार उद्धार गर्न सक्दैन, सुरुङ भित्र कसरी जाने, कसरी उद्धार गर्ने भन्ने छैन, कसरी मिलाएर फोटो खिच्ने भन्ने छ’, उनले भने । 
भोटेकोशीको बहाव थप बढ्यो, चितवनसम्म सतर्कता अपनाउन आग्रह
भोटेकोशीको बहाव थप बढ्यो, चितवनसम्म सतर्कता अपनाउन आग्रह महाशाखाले भोटेकोशीको बहावमा थप परिवर्तन हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गर्दै थप सूचना प्राप्त हुनासाथ अद्यावधिक गरिने जनाएको छ
पहिचान नखुलेका शव हतारमा व्यवस्थापन गर्नु अनुचित :  डा. बाबुराम भट्टराई
पहिचान नखुलेका शव हतारमा व्यवस्थापन गर्नु अनुचित :  डा. बाबुराम भट्टराई भोटेकोशी लगायतका क्षेत्रमा आएको विपद्मा मृत्यु भएकाहरूको पहिचान नजानी दाहसंस्कार वा गाड्ने कार्य भइरहेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
त्रिशूली–३‘ए’ मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
त्रिशूली–३‘ए’ मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।
माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली
माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको छ । 
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। 
 २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
 २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका पर्यटकमध्ये १६ देशका २६१ जनाको उद्धार गरिएको हो।
भोटेकोशीको बहाव बढे पनि तत्काल ठूलो बाढीको जोखिम छैन
भोटेकोशीको बहाव बढे पनि तत्काल ठूलो बाढीको जोखिम छैन आइतबार बिहान ५ः४५ बजे जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाका आधारमा महाशाखाले रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको जानकारी दिएको हो।
‘बेवारिसे शव होइनन्, बेवारिसे राज्य होः पूर्व एसपी रेग्मी
‘बेवारिसे शव होइनन्, बेवारिसे राज्य होः पूर्व एसपी रेग्मी उनले राज्यको यो कदमले मानवीय संवेदनशीलता, विपद् व्यवस्थापन क्षमता र मृतकप्रतिको सामूहिक जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको जनाएका छन्।
गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि
गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि उक्त शवबाट आवश्यक डिएनए स्याम्पल लिएर अन्त्येष्टि गरेको उनले जानकारी दिए । पर्याप्त व्यवस्थित शवगृह नहुँदा शव बिग्रने, गन्हाउने र रोगसमेत फैलने हुँदा व्यवस्थापनका लागि अन्त्येष्टि गर्नु परेको उनले बताए । 
Weather Update