Harsamaya
 ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान
६७ वर्षीय राजेन्द्र बुर्लाकोटी मतदान गर्दै ।

काठमाडौं - नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बागमती प्रदेशका ज्येष्ठ मतदाता ६७ वर्षीय राजेन्द्र बुर्लाकोटीले ३८ मिनेट लगाएर मतदान गरेका छन्।

राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा बुर्लाकोटीले मतदान गरेका हुन्। बागमती प्रदेशका पहिलो ज्येष्ठ मतदाता रहेका उनले मतदान प्रक्रिया पूरा गर्न ३८ मिनेट लगाएका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १०:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update