कांग्रेसले १५औं महाधिवेशन आगामी वैशाखमा गर्ने
शुक्रबार, पुस १८, २०८२
यसअघि पुस २६ र २७ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका आएको थियो । सो बमोजिम महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्न हल बुक गरिसकेका छन् ।
कांग्रेसको १५औं महाधिवेशन वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव
शुक्रबार, पुस १८, २०८२
यसअघि पुस २७ देखि गर्ने भनिएको महाधिवेशनको तालिका प्रभावित भएसँगै संस्थापन पक्षले महाधिवेशनको नयाँ कार्यतालिका पेश गरेको हो ।
साताको लोकप्रिय

