सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
बिहीबार, असोज २९, २०८३
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया सेन्टरलाई जानकारी दिएका हुन्।
बौद्धिक नेता प्रेमध्वज लामा काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
बुधबार, असोज २८, २०८३
त्यसयता पार्टी संगठनमा सक्रिय रहँदै आएका लामाले यसपटक केन्द्रीय सदस्यमा निर्वाचित भएर आफ्नो राजनीतिक उचाइ बढाएका छन्।
बंशलाल तामाङ कांग्रेस केन्द्रीय सदस्य निवार्चित
बुधबार, असोज २८, २०८३
जिल्लामा लामो समयदेखि नेता मोहनबहादुर बस्नेतको प्रभाव रहँदै आएको अवस्थामा तामाङको निर्वाचित परिणामले क्षेत्रीय प्रतिनिधित्व र पार्टीभित्रको शक्ति सन्तुलनबारे नयाँ बहससमेत सिर्जना गरेको छ।
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
बुधबार, असोज २८, २०८३
ना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित
मंगलबार, असोज २७, २०८३
कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।
कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य, महामन्त्रीमा पौडेल,राणा र संग्रौला निर्वाचित
सोमबार, असोज २६, २०८३
२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे ।
भण्डारी र पौडेलको अग्रता, अन्यले कति मत पाए ?
आइतबार, असोज २५, २०८३
५ हजार ५०० मत गणनाको विवरणअनुसार उपसभापतिको खुलातर्फ भण्डारीले २ हजार ८३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ७३२ मत पाएका छन् ।
कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको फराकिलो अग्रता, महामन्त्रीमा प्रदीप पौडेल अगाडि
आइतबार, असोज २५, २०८३
४ हजार १०० मत गणनाको विवरणअनुसार उपसभापतिको खुलातर्फ डा. भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार २७८ मत पाएका छन् ।
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी
आइतबार, असोज २५, २०८३
केन्द्रीय निर्वाचन अधिकृत तुलसीराम पराजुलीले धेरै क्लस्टर, उम्मेदवारको ठूलो सङ्ख्या र मतपत्रको सङ्ख्या बढी भएकाले मतगणनामा समय लागेको बताए ।
कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
आइतबार, असोज २५, २०८३
उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्।
कांग्रेस मतगणना : उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि, महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
आइतबार, असोज २५, २०८३
गोविन्द भट्टराईले ३४५, सुरेन्द्रराज पाण्डेले ३३७, दीपक गिरीले २६४, धनराज गुरुङले २४० र प्रा.डा. चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन् ।
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु
शनिबार, असोज २४, २०८३
मतगणनास्थलमा सिसी क्यामेरा जडान गर्नुका साथै गणनामा सहभागी हुने प्रतिनिधिको नाम सङ्कलन गरिएको छ ।
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिबार, असोज २४, २०८३
विजयी भएका नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरे ।
साताको लोकप्रिय

