Harsamaya
सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित
अजयबाबु शिवाकोटी ।

काठमाडौं - नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन्।

कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update