गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
बिहीबार, भदौ १८, २०८३
अस्पताल पुर्याउँदा उनी अचेत अवस्थामा रहेको र चिकित्सकले उपचारका क्रममा निधन भइसकेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए ।
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध
बिहीबार, भदौ १८, २०८३
काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ ।
ट्राफिक प्रहरीले गर्यो ५२३ जनालाई कारबाही
बिहीबार, भदौ १८, २०८३
यसैगरी, तीव्रगतिमा ३९, हर्न निषेधमा ०६, लेन क्रसमा २५, अवस्था ठिक नभएको १, एकतर्फीमा ६ र अन्यमा २९९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
दिवङ्गत प्रहरीका परिवारलाई १० लाख, ऋण मिनाहा
बिहीबार, भदौ १८, २०८३
बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने पक्राउ
बिहीबार, भदौ १८, २०८३
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका राजन अर्याल, सोलुखुम्बुका आयुष राई र काठमाडौँ महानगरपालिका–१४ का विशाल लामा छन् ।
तराईमा हावाहुरी, पहाडी भेगमा वर्षा हुने
बिहीबार, भदौ १८, २०८३
कोशी तथा बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
बुधबार, भदौ १७, २०८३
कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
बाढीसँगै बगेर भारत पुगेका नौ शव नेपाल ल्याइयो
बुधबार, भदौ १७, २०८३
बेलहियामा आवश्यक प्रक्रिया पूरा गरेपछि शवलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव
बुधबार, भदौ १७, २०८३
बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको नेता एनपी साउदले जानकारी दिएका छन्।
भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप
बुधबार, भदौ १७, २०८३
विशेषगरी जलविद्युत् आयोजना, यातायात, निर्माण, पर्यटन तथा अन्य क्षेत्रमा कार्यरत श्रमिकहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।
कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
बुधबार, भदौ १७, २०८३
प्रहरीका अनुसार भदौ ११ गते राति करिब ११ः४५ बजे भदौरे मेलामा आएका खोटाङ केपिलासगढी गाउँपालिका–७ का ३९ वर्षीय भानुभक्त राईलाई पुरानो विवादका कारण कुटपिट गरिएको थियो। गम्भीर घाइते राईको मृत्यु भएको हो।
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’
बुधबार, भदौ १७, २०८३
कसरी खोज्ने र पीडितहरूको आँसु कसरी पुछ्ने भन्ने विषय हो। हामी सरकारको साथमा छौँ। सरकारको काँधमा काँध मिलाइरहेका छौँ,’ उनले भने ।
साताको लोकप्रिय

