माइतीघरबाट श्रम संस्कृति पार्टीले भन्यो : ‘प्रधानमन्त्रीको अभिव्यक्तिपछि सरकार झन् नाङ्गियो’
शनिबार, जेठ २३, २०८३
उनले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रहितविपरीत भएको दाबी गर्दै त्यस विषयमा अन्य राजनीतिक दलहरूको धारणा पनि सार्वजनिक हुनुपर्ने बताए ।
ईश्वरी भुजेल हत्या प्रकरण : प्रहरी वृत्त अगाडि तनाव, घटनाबारे छानबिन गर्न गुरुङ र बुर्लाकोटीको माग
शनिबार, जेठ २३, २०८३
सांसद कविन्द्र बुर्लाकोटी, पूर्वगृहमन्त्री सुधन गुरुङले पनि वालाजु बृत्तमा पुगेर हत्यारालाई आवश्यक कारवाहीको माग राखेका थिए ।
कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक
शनिबार, जेठ २३, २०८३
सामाजिक अभियन्ता तथा शिक्षाविद सोनम वाङचुक शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् ।
‘मानवधिकार उल्लंघनका घटनामा कांग्रेस कार्यकर्ता संलग्न भए कारवाही हुन्छ, सरकार पूर्वाग्रही नबनोस्’
शनिबार, जेठ २३, २०८३
नेपाली कांग्रेसको साप्ताहिक श्रृङ्खला ‘ग्रिन टेबल’ अन्तर्गत शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले मानवअधिकार उल्लंघनका घटनाहरूलाई सामान्यिकरण गर्न नहुने धारणा राखे ।
सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ’
शनिबार, जेठ २३, २०८३
काठमाडौंमा आयोजित कालिङ्ग साहित्य महोत्सवमा प्रमुख अतिथिका रूपमा बोल्दै कार्कीले महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई दीपावली र दुर्गापूजाजस्तै गौरवको अनुभूति भएको बताइन् ।
‘वल्र्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेका लागि काठमाडौं आइपुगे टेरेन्स लुइस
शनिबार, जेठ २३, २०८३
देशका विभिन्न पाँच सहरहरू (नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौं र इटहरी) मा सम्पन्न अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाहरूले आजको ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्दैछन् ।
रारासँग जोडेर टुरिजम सर्किट बनाउन सकिने सुनखानी गुफा ओझेलमा
शनिबार, जेठ २३, २०८३
गुफाको भित्री संरचना आकर्षक र रहस्यमयी हुनुका साथै यसको ऐतिहासिक पृष्ठभूमि पनि बलियो रहेको स्थानीय राज शाही ठकुरीले जानकारी गराए ।
‘महाभारत’ हेर्न छुटाउनुभयो भने पछुताउनु होला (भिडियोसहित)
शनिबार, जेठ २३, २०८३
महाभारतका अनुसार एकलव्य वनवासी राजकुमार थिए । उनले धनुर्विद्या सिक्न द्रोणाचार्योमा गए । द्रोणाचार्यले उनलाई शिष्यका रूपमा स्वीकार गरेनन् । त्यसपछि एकलव्यले द्रोणाचार्यको माटोको मूर्ति बनाएर मनैमन गुरु माने र आफैं अभ्यास गर्दै अत्यन्त कुशल धनुर्धर बने ।
दुर्घटनामा प्रहरी जवानको मृत्यु
शनिबार, जेठ २३, २०८३
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३७३५ जना विद्यार्थीले पाए छात्रवृत्ति
शनिबार, जेठ २३, २०८३
आरक्षण र समूहगत रूपमा तोकिएको सिट संख्याका आधारमा जेठ २२ गतेको परीक्षा समितिको निर्णय अनुसार सूची प्रकाशन गरिएको हो ।
अज्ञात समुहद्वारा विद्यालय तोडफोड
शनिबार, जेठ २३, २०८३
उनले दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गर्दै विद्यालयमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी आवश्यक सहयोग तथा पुनःस्थापनाका लागि गाउँपालिकाले पहल गर्ने जानकारी दिए ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
शनिबार, जेठ २३, २०८३
लौका प्रतिकिलो ६० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ७० रुपैयाँ, घिरौला प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ ।
श्रीमान्ले फलामको रडले प्रहार गर्दा श्रीमतीको मृत्यु, आरोपी पक्राउ
शनिबार, जेठ २३, २०८३
घाइते भुजेलको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
साताको लोकप्रिय

