Harsamaya
हर समय
हर समय
बाढीमा ज्यान गुमाएका प्रहरी जवान कुँवरको परिवारलाई महानिरीक्षक पौडेलको समवेदना
बाढीमा ज्यान गुमाएका प्रहरी जवान कुँवरको परिवारलाई महानिरीक्षक पौडेलको समवेदना नागरिकको जिउधनको सुरक्षाका लागि बाढीको जोखिममा समेत अग्रपंक्तिमा खटिएका कुँवरलाई भदौ १० गते आएको बाढीले बगाएको थियो।
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा बैंकका अनुसार यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो । तर तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि अब जोसुकै व्यक्ति तथा कम्पनीले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।
रसुवा बाढी : मृतकको संख्या १२५३ पुग्यो, अझै ४ हजार ९१६ सम्पर्कविहीन
रसुवा बाढी : मृतकको संख्या १२५३ पुग्यो, अझै ४ हजार ९१६ सम्पर्कविहीन बाढीमा घाइते भएका ५ हजार १३५ जनाको उपचार भएको छ। विभिन्न अस्पतालमा ३०१, नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाको स्वास्थ्य उपचार गरिएको छ।
कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक रुट
कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक रुट सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले तत्कालका लागि त्रिभुवन राजपथ र कान्ति राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको बताएका छन् । 
नुवाकोटमा १७७ शव फेला
नुवाकोटमा १७७ शव फेला नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले सहयोग गरिरहेको छ भने शवलाई हवाई माध्यमबाट काठमाडौँ ल्याउन नेपाली सेनाले हेलिकप्टर उपलब्ध गराउँदै आएको छ।
सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी
सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी एप्पल पार्कको स्टिभ जब्स थिएटरमा हुने कार्यक्रम नेपाली समयअनुसार राति करिब १०ः४५ बजे सुरु हुनेछ र युट्युब, एप्पलको वेबसाइट तथा एप्पल टिभीमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
 हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी
 हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी मन्त्रालयका अनुसार विपद्को कठिन परिस्थितिमा आम उपभोक्ताको दैनिक जीवन थप प्रभावित नहोस् भन्ने उद्देश्यले ग्यास आपूर्तिलाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक सबै पहल गरिएको छ ।
उपत्यका बाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो
उपत्यका बाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो त्यस्तै, चितवनकै साइबाबाले आफ्ना ९ सय सिलिन्डर, नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका १ हजार २ सय सिलिन्डर भरेर काठमाडौं पठाएका छन्।
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाको सचिवालय बैठक बस्दै सभापति लामिछानेले आज (बिहीबार) बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्नेगरी बैठक बोलाएका हुन् ।
गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन अस्पताल पुर्‍याउँदा उनी अचेत अवस्थामा रहेको र चिकित्सकले उपचारका क्रममा निधन भइसकेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए । 
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ । 
ट्राफिक प्रहरीले गर्यो ५२३ जनालाई कारबाही
ट्राफिक प्रहरीले गर्यो ५२३ जनालाई कारबाही यसैगरी, तीव्रगतिमा ३९, हर्न निषेधमा ०६, लेन क्रसमा २५, अवस्था ठिक नभएको १, एकतर्फीमा ६ र अन्यमा २९९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
Weather Update