निजामती कर्मचारीले अब प्रदेश अस्पतालमै पाउने छन् ‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
आइतबार, जेठ २४, २०८३
मधेस र बागमती बाहेक अन्य प्रदेशमा समेत सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय भई सेवा प्रदायक अस्पतालहरूको सूचीकरण समेत भैसकेको छ ।
भारत भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल, सीमा र सुरक्षा सहकार्यबारे छलफल भएको जानकारी
आइतबार, जेठ २४, २०८३
उक्त वार्तामा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षबारे व्यापक तथा उपलब्धिमूलक छलफल भएको उनले बताए ।
‘लाहुरी भैंसी’ : वर्गीय विभेद, भ्रमको राजनीति र निमुखाको पीडालाई मञ्चमा उतारिएको सशक्त प्रस्तुति (भिडियोसहित)
आइतबार, जेठ २४, २०८३
मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकले सीमान्तकृत समुदायका लुखुरे र उनको परिवारले एउटा भैंसी किन्न गरेको संघर्षलाई केन्द्रमा राख्छ ।
रास्वपा सिन्धुपाल्चोक अधिवेशन : नेतृत्व विवादले अधिवेशन नै अलपत्र
आइतबार, जेठ २४, २०८३
दुई पक्षबीच सहमति नजुटेपछि प्रक्रिया अघि बढ्न सकेन।
पूर्णबहादुर खड्काको खुलासा -‘गगन थापासँग ३१ दिनदेखि संवाद छैन’
आइतबार, जेठ २४, २०८३
उनका अनुसार विगत केही दिनदेखि देशका विभिन्न जिल्लाबाट आफूलाई फोनमार्फत यस्ता गुनासा प्राप्त भइरहेका छन्।
इजरायली सेनाको गोलीबाट ७ महिनाका शिशुको मृत्यु, आमाबुबा घाइते
आइतबार, जेठ २४, २०८३
सेनाले घाइते भएका व्यक्तिहरू सर्वसाधारण रहेको र घटनामा उनीहरूको कुनै संलग्नता नरहेको देखिएको पनि उल्लेख गरेको छ।
लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
आइतबार, जेठ २४, २०८३
लागुऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
आइतबार, जेठ २४, २०८३
आन्दोलत कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए ।
सरकारले कानुनमै उल्लेख गरेर रक्सीमाथि प्रतिबन्ध लगाउनुपर्छ : महेन्द्र यादव
आइतबार, जेठ २४, २०८३
यादवले रक्सी सेवन गर्ने मान्छेले आफूसहित आफ्नो परिवार, समाज र राष्ट्रलाई नै बर्बाद गर्ने गरेको बताए ।
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
आइतबार, जेठ २४, २०८३
शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए ।
‘है जवानी तो इश्क होना है’ को प्रचारका लागि वरिष्ठ भारतीय अभिनेता राकेश बेदी काठमाडौंमा
आइतबार, जेठ २४, २०८३
त्यसैगरी, मण्डला थिएटरमा आयोजना हुने पत्रकार सम्मेलनमा सहभागी हुँदै उनले ‘है जवानी तो इश्क होना है’ चलचित्रबारे जानकारी दिने छन् ।
मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी छैन : मन्त्री मेहेता
आइतबार, जेठ २४, २०८३
छलफलमा मन्त्री मेहेताले मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन सञ्चारकर्मीहरूसँग नियमित छलफल र सुझाव आदानप्रदान गर्ने बताएकी छन्।
छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्वीर खिच्न नआउनु : सुधन गुरुङ
आइतबार, जेठ २४, २०८३
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए ।
साताको लोकप्रिय

