Harsamaya
हर समय
हर समय
त्रिशूली–३ ‘ए’को टनेभित्रबाट मानिसको आवाज आएको पुष्टि
त्रिशूली–३ ‘ए’को टनेभित्रबाट मानिसको आवाज आएको पुष्टि उद्धार टोलीले भित्र रहेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न प्रयास जारी राखेको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
श्रीकृष्ण जन्माष्टमी आज, देशभर भक्तजनको घुइँचो
श्रीकृष्ण जन्माष्टमी आज, देशभर भक्तजनको घुइँचो द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। त्यसैले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ।
बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी
बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी जीवनसाथीलाई बचाउन आफ्नै शरीरको अंगसमेत दिन तयार भएका राजकुमार उपचार खर्च जुटाउन संघर्ष गरिरहेका थिए । राजकुमारले श्रीमतीलाई बचाउन आफ्नो ज्यानको समेत परवाह नगरी यस्तो निर्णय गरेका थिए ।
धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने  
धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने   लुम्बिनी प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको छ।
११४ नेपाली तातोपानी नाकाबाट स्वदेश फर्किए
११४ नेपाली तातोपानी नाकाबाट स्वदेश फर्किए बाढीका कारण रसुवागढी नाका र पासाङल्हामु राजमार्ग अवरुद्ध भएपछि केरुङ पुगेका नेपाली उतै अलपत्र परेका थिए। उनीहरूमध्ये अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका नागरिक रहेका छन्।
भोटेकोशी बाढीपछि विश्वभरबाट सहयोगको ओइरो, कुन देशले कति दिए?
भोटेकोशी बाढीपछि विश्वभरबाट सहयोगको ओइरो, कुन देशले कति दिए? प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी आएको पहिलो दिनदेखि नै अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन थालेको हो।
सरकारलाई सुझाव दिएलगत्तै सरुवा भएका सचिव निरौला फिल्डमा खटिए
सरकारलाई सुझाव दिएलगत्तै सरुवा भएका सचिव निरौला फिल्डमा खटिए निरौलालाई संघीय सरकारले शव व्यवस्थापनका लागि भन्दै रसुवा खटाउने निर्णय गरेको थियो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उनलाई रसुवाको टिमुरे खटाउने निर्णय गरेको हो ।
बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन
बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन त्रियुगा नगरपालिका–२ का नवीन राईकी छोरी नियामा राईको पेटमा रहेको टेरेटोमा नामक ट्युमर शल्यक्रियामार्फत पूर्ण रूपमा निकालिएको हो।
बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडाउन रोक, अटेर गरे जफत गरिने
बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडाउन रोक, अटेर गरे जफत गरिने त्यसबाहेकका अन्य कुनै पनि साना वा व्यक्तिगत प्रयोजनका ड्रोन उडानमा पूर्ण रोक लगाइएको छ ।
 पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
 पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक उनका अनुसार आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
रौतहटमा ३५ लाख बढीको अवैध सामान बरामद
रौतहटमा ३५ लाख बढीको अवैध सामान बरामद सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमान्डमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले घरमा खानतलासी गर्दा उक्त सामान फेला पारेको हो।
सुनकोशीले बाढीमा बेपत्ता तथा मृतकका परिवारलाई १ लाख ७५ हजार दिने
सुनकोशीले बाढीमा बेपत्ता तथा मृतकका परिवारलाई १ लाख ७५ हजार दिने गाउँ कार्यपालिकाको भदौ १५ गतेको निर्णयअनुसार गाउँपालिकाभित्रका बेपत्ता वा मृतक व्यक्तिका परिवारलाई १ लाख ७५ हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ।
Weather Update