Harsamaya
हर समय
हर समय
समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ 
समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’  डायस्पोरामा निर्माण हुने भिडिओहरू प्राय रहरमा तयार गरिन्छ तर नेपअसले यसलाई व्यवसायिक रुपमै अब्बल बनाएको छ ।  
ओलीले भने– राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ
ओलीले भने– राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी हात बढाउनुपर्नेमा जोड दिए ।
भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह पार्ने किसिमका तस्वीर तथा भिडियो सम्प्रेषण नगर्न आमसञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्यान बचेपछि सुरु भएको अर्को संघर्ष
त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्यान बचेपछि सुरु भएको अर्को संघर्ष तर मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन, वृद्धवृद्धा र बालबालिकालाई निकाल्न, पशुचौपाया सार्न र आवश्यक कागजात तथा औषधि सुरक्षित गर्न केही अतिरिक्त समयले ठूलो फरक पार्न सक्छ ।
आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ
आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको थियो ।
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल [भिडियोसहित]
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल [भिडियोसहित] बरालले सामान्य बाढीको तुलनामा भोटेकोशीमा आएको विपत्ति असाधारण प्रकृतिको रहेको सुरुवातमै स्पष्ट भइसके पनि सोहीअनुसार उद्धारको तयारी र स्रोतसाधन परिचालन हुन नसकेको बताए ।
माइक्रोबस ट्रकमा ठोक्किदा एक जनाको मृत्यु, १९ घाइते
माइक्रोबस ट्रकमा ठोक्किदा एक जनाको मृत्यु, १९ घाइते दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित २० जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी लगिएको थियो। सामान्य उपचारपछि केही घाइतेलाई थप उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।
‘मान्छे जिउँदै छन्, अझै जिउँदै छन्’ : सांसद शाही
‘मान्छे जिउँदै छन्, अझै जिउँदै छन्’ : सांसद शाही उनले भनेका छन्, ‘मान्छे जिउँदै छन्, अझै जिउँदै छन्।’
भोटेकोशी बाढी अपडेट : ९२६ शवको व्यवस्थापन, सनाखतका लागि १,८६२ डीएनए नमुना संकलन
भोटेकोशी बाढी अपडेट : ९२६ शवको व्यवस्थापन, सनाखतका लागि १,८६२ डीएनए नमुना संकलन रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ ।
त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार बाढीपछि उनीहरू सुरुङभित्रै फसेका थिए। सुरुङभित्र अझै अन्य व्यक्ति रहेको आशंका गरिएको छ। उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ।
पेप्सीकोलामा आगलागी, १० पसल र ३ घरमा क्षति
पेप्सीकोलामा आगलागी, १० पसल र ३ घरमा क्षति आगलागी नियन्त्रणका लागि नेपाली सेना तथा छिमेकी स्थानीय तहका दमकलसमेत परिचालन गरिएको थियो। आगलागीका क्रममा ग्यास सिलिन्डर पड्किएपछि आगो थप फैलिएको बताइएको छ।
Weather Update