Harsamaya
हर समय
हर समय
सरकारी सञ्चारमाध्यममा पत्रकार हटाउने कार्यप्रति महासंघको आपत्ति
सरकारी सञ्चारमाध्यममा पत्रकार हटाउने कार्यप्रति महासंघको आपत्ति प्रतिनिधिमण्डलसँगको भेटमा लामो समय काम गरेका श्रमजीवी पत्रकारलाई नहटाउने मौखिक प्रतिबद्धता गरे पनि त्यसको उल्लङ्घन भएको महासंघले जनाएको छ।
कपडाले पानी छानेर पिउँदै आफ्नो ज्यान बचाएका थिए सञ्जयले 
कपडाले पानी छानेर पिउँदै आफ्नो ज्यान बचाएका थिए सञ्जयले  लामो समयसम्म सञ्जय जीवितै छन् भन्ने आशामा बसेका परिवारले केही दिनपछि भने उनको सकुशल उद्धार हुने आशा कमजोर हुँदै गएको बताएको छ ।
जीवित उद्धार गरिएका कवीरका सासुआमा भन्छिन्, ‘उहाँको पुनर्जन्म नै भयो’
जीवित उद्धार गरिएका कवीरका सासुआमा भन्छिन्, ‘उहाँको पुनर्जन्म नै भयो’ शुक्रबार बिहान सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साह र कवीर महर्जनको छाउनी अस्पतालमा उपचार भइरहेको हो।
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द आज बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो ।
शिक्षक हत्या घटनामा एक जना पक्राउ
शिक्षक हत्या घटनामा एक जना पक्राउ उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।  
‘सुरुङबाट एक जनाको शव निकालियो’ 
‘सुरुङबाट एक जनाको शव निकालियो’    खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए । 
भोटेकोशी बाढीः एक हजार २९३ शव फेला
भोटेकोशी बाढीः एक हजार २९३ शव फेला स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने काम गरिरहेको छ ।    
खोज तथा उद्धार कार्य जारी, विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार
खोज तथा उद्धार कार्य जारी, विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ ।
ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमायाको निधन 
ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमायाको निधन  उनको शुक्रवार बिहान निधन भएको हो । मनमायाको पार्थिव शरीरलाई ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पुष्प गुच्छा अपर्ण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे । 
दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक र सम्बन्धित निकायलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।
समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ 
समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’  डायस्पोरामा निर्माण हुने भिडिओहरू प्राय रहरमा तयार गरिन्छ तर नेपअसले यसलाई व्यवसायिक रुपमै अब्बल बनाएको छ ।  
ओलीले भने– राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ
ओलीले भने– राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी हात बढाउनुपर्नेमा जोड दिए ।
Weather Update