एमाले प्रचार प्रमुख आचार्यको प्रश्न - राहत कुहिने, जनता भोकै बस्ने अवस्था किन आयो ?
शनिबार, भदौ २०, २०८३
उनले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीप्रति प्रश्न उठाएका छन् ।
जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
शनिबार, भदौ २०, २०८३
समस्याका कारण अनाहकमा हजारौं नेपालीले ज्यान गुमाउनु परेको दुखान्तको न्याय पूर्ण निरूपण हुनुपर्ने उनले माग गरेका छन् ।
हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध
शनिबार, भदौ २०, २०८३
विद्युत् आपूर्ति बन्द हुँदा हुम्लाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।
पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ
शनिबार, भदौ २०, २०८३
पकहामैनपुर गाउँपालिका–१, धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा सवारी साधन चेकजाँच गरेको थियो ।
रौतहटका सिडिओ भुसाल गृह मन्त्रालय सरुवा, पौडेल नयाँ सिडिओ
शनिबार, भदौ २०, २०८३
गृह मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो।
भोटेकोशी बाढी : १ हजार ३४४ वटा शव फेला
शनिबार, भदौ २०, २०८३
त्यस्तै, बाढीमा परेका ८ हजार ६३१ जना घाइतेहरुको उद्धार गरिएको छ । प्रहरीले हालसम्म १ हजार ३० जनाको शव व्यवस्थान गरेको जनाएको छ ।
नग्न तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिई ९ लाख ९५ हजार असुली, युवक पक्राउ
शनिबार, भदौ २०, २०८३
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्दै आएका २३ वर्षीय कमलबहादुर बुढा रहेका छन्।
आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
शनिबार, भदौ २०, २०८३
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रसुवा बाढीमा मानवीय क्षति १२३४, १३ हजारभन्दा बढीको उद्धार
शुक्रबार, भदौ १९, २०८३
प्राधिकरणका अनुसार बाढीपछि हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले ४ हजार १५७, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरीले ४ हजार ५७० जनाको उद्धार गरेका छन्।
रसुवा–नुवाकोटमा तत्काल ठूलो बाढीको सम्भावना छैन
शुक्रबार, भदौ १९, २०८३
केन्द्रले पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआत्तिन र संयमित रहन आग्रह गरेको छ।
पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
शुक्रबार, भदौ १९, २०८३
सडक मर्मतका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्रशासनले सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ।
७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, ३२ हजारभन्दा बढी प्रभावित
शुक्रबार, भदौ १९, २०८३
दलदलयुक्त भू–भागका कारण भारी मेसिन दुई पटक लैजान खोज्दा पनि जमिनमा धसिने समस्या आएपछि त्यसलाई लैजान नसकिएको हो ।
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’
शुक्रबार, भदौ १९, २०८३
उद्धारमा सक्रिय बिनोद श्रेष्ठका अनुसार सुरुङ भित्रको स्थिति एकदमै कठिन बनेको छ, बगेर आएका मुढाहरू, ठूला–ठूला बोल्डरहरू साथै आरसीसी स्ट्रक्चरहरू तलसम्म भासिएकाले भित्रसम्म खोज तथा उद्धार गर्न कठिन बनेको छ ।
साताको लोकप्रिय

