बनाना रिसोर्टमा आगलागी, ४० लाख क्षतिको अनुमान
शनिबार, साउन १७, २०८२
आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको समान क्षति भएको उनले जानकारी दिए । रिसोर्टमा राखिएको कृषिमा प्रयोग हुने विभिन्न मेसिनहरू र खाद्यान्न, फर्निचर, फ्रिज लगायतका समानहरू जलेर नष्ट भएको उनको भनाइ छ ।

माओवादी स्थायी समिति बैठक बस्दै
शनिबार, साउन १७, २०८२
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।
-1754104083.jpg)
रुस हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरेको पुटिनको घोषणा
शनिबार, साउन १७, २०८२
तयारी कार्य चलिरहेको छ । सम्भवतः यो वर्षको अन्त्यसम्ममा हामीले यो पूरा गर्नेछौँ । ओरेस्निक मिसाइल र तिनका प्रणालीहरूको पहिलो श्रृंखला उत्पादन भई सैन्य सेवामा प्रवेश गरिसकेको छ’,पुटिनले भने ।
![आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी [भिडियो]](https://www.harsamaya.com/uploads/posts/koshi-mukhya-mantri-1753681042.jpg)
आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी [भिडियो]
शनिबार, साउन १७, २०८२
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार यसअघि प्रयुक्त ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिने गरेकोमा सो ढाँचालाई परिमार्जन गर्दै ‘कोशी प्रदेश सरकार’ को प्रयोग अनिवार्य गरिने भएको हो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
शनिबार, साउन १७, २०८२
ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ , रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकेको छ ।

प्रधानमन्त्री ओलीलक्षित प्रकाश ज्वालाको टिप्पणी : ‘मुहान नै धमिलो छ, देश यतिबेला भ्रष्टाचारले दुर्गन्धित छ’
शनिबार, साउन १७, २०८२
उनले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताए । अहिले देशका सरकार भएको अनुभूति नै नरहेको उनको भनाई छ । उनले अहिले देश सरकारविहीनताको अवस्थामा रहेको जस्तो भान भइरहेको पनि बताए ।

रुसी अधिकारीको ‘उत्तेजक’टिप्पणीपछि ट्रम्पले आणविक पनडुब्बीहरूलाई पुनः तैनाथ गर्न दिए आदेश
शनिबार, साउन १७, २०८२
रुसका पूर्वराष्टपति समेत रहेका दिमित्री मेदभेदेभले कुन टिप्पणीले ट्रम्पलाई यस्तो निर्णय लिन प्रेरित गर्यो भन्नेबारे प्रष्ट खुलाइएको छैन । तर, दुई नेताबीच केही समययता सामाजिक सञ्जालमा तिक्ततापूर्ण वाकयुद्ध चलिरहेको छ ।
-1754097139.jpg)
नापतौलमा ठगी गर्ने दुई हजार बडी फर्म कारबाहीमा
शनिबार, साउन १७, २०८२
पाँच जिल्ला कार्यक्षेत्र रहेको जनकपुरधामस्थित नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा व्यावसायिक कारोबारमा अनियमित काम गर्नेलाई कारबाही गर्नुका साथ अनुगमन तथा निरीक्षणका क्रममा नापतौल यन्त्रको इजाजतसमेत दिएको जनाएको छ ।

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शनिबार, साउन १७, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०८ रुपैयाँ १३ पैसा तोकिएको छ ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, साउन १७, २०८२
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

शनिबारको तपाईंको राशि कस्तो छ ?
शनिबार, साउन १७, २०८२
रिसाले अवस्था छोड्नु राम्रो हुनेछ। टाढाको आफन्तबाट अप्रत्याशित सुसमाचारले सम्पूर्ण परिवारमा खुसी ल्याउनेछ। तपाईंले आज अन्धो प्रेम प्राप्त गर्न सम्भव भएको पाउनुहुनेछ। आज तपाईं पूर्ण रूपमा राम्रो विचारको हुनुहुन्छ र तपाईंका रुचिका गतिविधिहरुले आफुले आशा गरेभन्दा धेर लाभ गराउने छन्। आज, तपाईं र तपाईंको जोडीले साँच्चै गहिरो आत्मीय प्रेमालाप गर्नु...
![मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र [भिडियो]](https://www.harsamaya.com/uploads/posts/Madhesh-1754066019.jpg)
मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र [भिडियो]
शुक्रबार, साउन १६, २०८२
ध्यानाकर्षण पत्रमा मुख्यतः मधेश प्रदेशमा हाल विद्दमान रहेको पानीको समस्यालाई केन्द्रित गरिएको छ । किसानका लागि सिचाई र प्रदेशवासीका लागि पिउने पानीको व्यवस्था मिलाउन सरकारलाई ठोस नितिको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन् ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
शुक्रबार, साउन १६, २०८२
पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ खहरे बस्ने संखुवासभा चिचिला गाउँपालिका-१ घर भएकी ५१ वर्षीया दुर्गा देवी गुरूङ र काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी रहेका छन् ।
साताको लोकप्रिय