Harsamaya
हर समय
हर समय
भोटेकोशी विपद्पीडितका लागि रक्तदान, ६० पाउण्डभन्दा बढी रगत सङ्कलन
भोटेकोशी विपद्पीडितका लागि रक्तदान, ६० पाउण्डभन्दा बढी रगत सङ्कलन बिरामीलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । 
 डा. शेखर र गगन थापाबीच भेटवार्ता
 डा. शेखर र गगन थापाबीच भेटवार्ता भेटका क्रममा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै अहिले कांग्रेसभित्र एकता अपरिहार्य रहेको बताएका छन् । 
 रसुवागढी जलविद्युत् आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन
 रसुवागढी जलविद्युत् आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस र कर्मचारी आवासगृहमा ठूलो क्षति पु¥याएपछि उनीहरू बेपत्ता भएका हुन् ।
रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार
रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार तर रसुवाको बाढी र पहिरोपछि रसुवागढी बन्द हुनु, तातोपानी नाका पनि प्रभावित हुनु र त्यसपछि कोरला वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको घटनाले यसको रणनीतिक महत्त्व थप स्पष्ट भएको छ ।
सडक भासिएपछि बाइरोडबाट इन्धन आपूर्ति 
सडक भासिएपछि बाइरोडबाट इन्धन आपूर्ति  त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडौं भित्र्याउन थालेको हो ।
भोटेकोसीको बाढीले कर्णालीका दुईको मृत्यु, १६८ अझै सम्पर्कविहीन
भोटेकोसीको बाढीले कर्णालीका दुईको मृत्यु, १६८ अझै सम्पर्कविहीन प्रहरीको विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन्। त्यसपछि सल्यानका ५१ जना सम्पर्कविहीन रहेको विवरण छ।
रसुवामा ३ हजार बढी सम्पर्कविहीन, १ हजार ३१३ जनाको जीवितै उद्धार
रसुवामा ३ हजार बढी सम्पर्कविहीन, १ हजार ३१३ जनाको जीवितै उद्धार प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको छ।
 देशभर बदली, धेरै ठाउँमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना
 देशभर बदली, धेरै ठाउँमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
टिमुरेमा पुनः फहराइयो राष्ट्रिय झण्डा, बाढीले बगाएको सीमा नाका फेरि फर्काउने प्रयास
टिमुरेमा पुनः फहराइयो राष्ट्रिय झण्डा, बाढीले बगाएको सीमा नाका फेरि फर्काउने प्रयास भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो। बाढीले सीमा क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँको राष्ट्रिय झण्डासमेत हटेको थियो।
एसिड आक्रमणको सात वर्ष : मुस्कानको सन्देश– ‘मेरो विगत होइन, मेरो साहस नै मेरो पहिचान’
एसिड आक्रमणको सात वर्ष : मुस्कानको सन्देश– ‘मेरो विगत होइन, मेरो साहस नै मेरो पहिचान’ भदौ २० गते सामाजिक सञ्जालमार्फत आफ्नो संघर्षबारे लेख्दै मुस्कानले एसिड आक्रमणको पीडा जीवनभर नमेटिने भए पनि त्यसलाई कमजोरी बन्न नदिएको बताएकी छन्।
रसुवा बाढीपीडितका लागि यूवाईएन मेलम्चीको ४६ हजार बढी सहयोग
रसुवा बाढीपीडितका लागि यूवाईएन मेलम्चीको ४६ हजार बढी सहयोग देश तथा विदेशमा रहेका नेपालीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको यूवाईएनले जनाएको छ।
Weather Update