Harsamaya
हर समय
हर समय
रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५३ पुग्यो, ९८ शवको सनाखत
रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५३ पुग्यो, ९८ शवको सनाखत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी आएको १२औँ दिनसम्म खोज, उद्धार तथा राहत कार्य जारी रहँदा उक्त संख्यामा शव फेला परेको हो।
‘बेहुली’को आम्दानीको पाँच प्रतिशत बाढीपीडितलाई
‘बेहुली’को आम्दानीको पाँच प्रतिशत बाढीपीडितलाई भन्ने कुरा अलग विषय भएपनि सामाजिक उत्तरदायित्वअन्तर्गत आम्दानीको निश्चित हिस्सा पीडितका लागि छुट्याउने निर्णय गरिएको उनको भनाइ छ।
वडाका वृद्धवृद्धालाई काठमाडौंमा सेवा : मेलम्ची–१२ का ६४ जनाले गरे भत्ता नवीकरण
वडाका वृद्धवृद्धालाई काठमाडौंमा सेवा : मेलम्ची–१२ का ६४ जनाले गरे भत्ता नवीकरण ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउँदै सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले दुई दिनसम्म माकलबारीमा नवीकरण शिविर सञ्चालन गरिएको हो।
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा पुनः निलध्वज , अन्य पदमा को को चुनिए ?
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा पुनः निलध्वज , अन्य पदमा को को चुनिए ? अधिवेशनको उद्घाटन राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले ठूला राजनीतिक दलका नेतृत्वले जनताको अपेक्षाअनुसार आफ्नो कार्यशैली परिवर्तन गर्न नसकेको आरोप लगाए।
ताँदी नदीमा बेलीब्रिज जडान जारी
ताँदी नदीमा बेलीब्रिज जडान जारी रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो ।
खैरो हेरोइनसहित मकवानपुरमा तीन जना पक्राउ
खैरो हेरोइनसहित मकवानपुरमा तीन जना पक्राउ पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ का २४ वर्षीय अभिषेक भ्लोन, मनहरी गाउँपालिका–३ डोढेका २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनार रहेका छन्।
प्युठानको राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला
प्युठानको राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला स्याउलाले छोपेर राखिएको अवस्थामा ३ थान साबुत भरुवा बन्दुक, ३ थान बन्दुकका नाल र थप ३ थान भरुवा बन्दुक फेला परेको हो।
बारामा १३९ किलो गाँजा बरामद, तस्करको समूह प्रहरी देखेपछि फरार
बारामा १३९ किलो गाँजा बरामद, तस्करको समूह प्रहरी देखेपछि फरार सो क्रममा ९ जना व्यक्तिले झोलाजस्तो पोका बोकेर आउँदै गरेको देखेपछि प्रहरीले रोक्न खोज्दा उनीहरूले बोकेका पोका धानखेतमा फालेर फरार भएका थिए।
होल्डिङ सेन्टर अवलोकनपछि स्वानको सुझाव:  तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा जोड दिनुपर्छ 
होल्डिङ सेन्टर अवलोकनपछि स्वानको सुझाव:  तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा जोड दिनुपर्छ  घरबारविहीन भएका परिवारलाई स्थायी आवास, क्षतिग्रस्त स्वास्थ्य संस्थाका लागि वैकल्पिक स्वास्थ्य सेवा तथा विस्थापित बालबालिकाका लागि सुरक्षित संरक्षण आवश्यक रहेको स्वानले जनाएको छ।
रसुवादेखि नवलपरासी पूर्वसम्म ९ हजारभन्दा बढी सेना खोज तथा उद्धारमा परिचालित
रसुवादेखि नवलपरासी पूर्वसम्म ९ हजारभन्दा बढी सेना खोज तथा उद्धारमा परिचालित ५५ जनाको टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन क्षमताको एक्रो ब्रिज ढुवानी गरी जडान कार्यलाई तीव्र बनाएको छ।
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।
भूकम्प गएको तीन वर्षपछि भूकम्पपीडितलाई आवास अनुदानको पहिलो किस्ता
भूकम्प गएको तीन वर्षपछि भूकम्पपीडितलाई आवास अनुदानको पहिलो किस्ता आवास पुनर्निर्माणका लागि सम्झौता गरेका लाभग्राहीको खातामा प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले पहिलो किस्ताको रकम भुक्तानी गरिएको हो।
Weather Update