मुक्तिनाथ क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै
सोमबार, भदौ २२, २०८३
कुल निष्कासन हुने इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि सुरक्षित गरिएको छ । त्यस्तै, योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि २० लाख इकाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
ट्र्याक्टर पल्टिँदा मैवाखोलामा २ जना बेपत्ता
सोमबार, भदौ २२, २०८३
सडकबाट पल्टिएर खोलामा पुगेको अहिलेसम्म नम्बर नखुलेको ट्र्याक्टरलाई झरेको स्थानबाट करिब २० मिटर तल खोलाले बगाई बगरमा देखिएको तर चालक बराइली र ट्र्याक्टरमा सवार नाल्बोलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
‘पचास वर्षपछि बन्न लागेको पर्यटन सम्बन्धी कानुनले सबै समस्या समाधान गर्नुपर्छ’ (भिडियोसहित)
सोमबार, भदौ २२, २०८३
उनका अनुसार तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा तयार भएको प्रारम्भिक मस्यौदाले निजी क्षेत्रलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाउने, अत्यधिक दण्ड–जरिवानामुखी नियमन हटाउने र पर्यटन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको थियो ।
चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ
सोमबार, भदौ २२, २०८३
प्रहरीका अनुसार चोरी गरी ल्याइएका गरगहना खरिद गरेको आशंकामा साहमाथि अनुसन्धान भइरहेको छ ।
सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २७ ढोका खुला
सोमबार, भदौ २२, २०८३
पानीको बहाव बढेपछि कोशी ब्यारेजको मूल ५२ वटा र ४ वटा नहरको गरेर ५६ वटा ढोका मध्यै २७ वटा ढोका खुल्ला गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
देशका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध
सोमबार, भदौ २२, २०८३
काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ ।
कार्यालयकै आँगनमा सार्वजनिक सम्पत्ति जीर्ण, संरक्षणमा गाउँपालिका बेखबर
सोमबार, भदौ २२, २०८३
त्यस्तै, पार्क प्रवेश गर्ने स्थानमा विगत केही महिनादेखि सुकेको रुख ढलेर थन्किएको छ। रुख ढल्दा पार्कको रेलिङमा समेत आंशिक क्षति पुगेको छ।
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, देशभर झुकाइँदै राष्ट्रिय झण्डा
सोमबार, भदौ २२, २०८३
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
सोमबार, भदौ २२, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
राशिअनुसार आजको दिन : अवसर, लाभ र सफलताको यस्तो योग
सोमबार, भदौ २२, २०८३
विश्वास गरेका व्यक्तिबाट साथ र सहयोग प्राप्त हुँदा मनोबल बढ्नेछ। लामो समयदेखि रोकिएका काम पुनः सुचारु हुनेछन्।
महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा ३० वर्षीय सालिन साह पक्राउ
आइतबार, भदौ २१, २०८३
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट समेत अनुसन्धान भइरहेको थियो।
दिक्तेल बजारमा विस्फोटक पदार्थ फेला
आइतबार, भदौ २१, २०८३
रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीका अनुसार फेला परेको विस्फोटक पदार्थ सोमबार बिहान मात्रै निष्क्रिय पार्ने तयारी गरिएको छ।
‘ग्रीन आर्मी नेपाल खारेज भयो’ भन्ने समाचार भ्रामक
आइतबार, भदौ २१, २०८३
संस्थापक प्रमुख सविन शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा संस्था खारेज भएको भन्ने समाचार तथ्यहीन, भ्रामक र अपुष्ट रहेको स्पष्ट पारिएको छ।
साताको लोकप्रिय

