Harsamaya
हर समय
हर समय
भ्रामक सूचना फैलाउनेमाथि कारबाही, ३०७ सामग्री पहिचान
भ्रामक सूचना फैलाउनेमाथि कारबाही, ३०७ सामग्री पहिचान प्लेटफर्मगत रूपमा फेसबुकमा ९, टिकटकमा ८, इन्स्टाग्राममा १ लगायतका सामग्री कारबाहीका लागि पहिचान गरिएको विवरण सार्वजनिक गरिएको छ।
नेपालमा सार्वजनिक भयो अनर ६०० प्रो, ५१२ जीबी स्टोरेजसहित नयाँ भेरियन्ट
नेपालमा सार्वजनिक भयो अनर ६०० प्रो, ५१२ जीबी स्टोरेजसहित नयाँ भेरियन्ट विशेषगरी धेरै फोटो तथा भिडियो खिच्ने, गेम खेल्ने र स्मार्टफोनमै ठूलो संख्यामा फाइल राख्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो भेरियन्ट ल्याइएको हो ।
‘गौंथली’को ग्रस कमाइ पौने २६ करोड
‘गौंथली’को ग्रस कमाइ पौने २६ करोड बोर्डको तथ्यांकअनुसार ‘गौंथली’ले आइतबारसम्म २५ करोड ८६ लाख २८ हजार ६९३ रुपैयाँ ग्रस आम्दानी गरेको छ । सो अवधिसम्म फिल्मका ९ लाख ३० हजार ७४४ टिकट बिक्री भएका छन् ।
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्याय र सहकार्यमा जोड
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्याय र सहकार्यमा जोड परराष्ट्रमन्त्री खनालले यस कठिन परिस्थितिमा माल्दिभ्स सरकार तथा त्यहाँका जनताले देखाएको सद्भाव, ऐक्यबद्धता र सहयोगप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे । 
चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा (भिडियोसहित)
चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा (भिडियोसहित) अमेरिका, बेलायत, रुस, भारत, पाकिस्तान, सिंगापुर, ब्राजिललगायत विभिन्न देश तथा क्षेत्रका पत्रकारहरूले शनिबार र आइतबार चिलुङ बन्दरगाहको सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुगेर विपद्को अवस्था, जारी उद्धार कार्य तथा पुनःस्थापना र पुनर्निर्माणको प्रगतिबारे जानकारी लिएका थिए ।
 जातीय समुदायलाई होच्याउने भिडियो बनाएको आरोपमा २४ वर्षीय युवक पक्राउ
 जातीय समुदायलाई होच्याउने भिडियो बनाएको आरोपमा २४ वर्षीय युवक पक्राउ नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी ठेगाना भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका हुन्।
मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु
मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा विमानले रनवे पार गर्दै बाहिर निस्किएपछि धेरै सवारीसाधनमा ठक्कर दिएको र त्यसपछि आगलागी भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।
त्रिशूली–३ ‘बी’ आयोजनामा बेपत्ता परिवारको माइतीघरमा प्रदर्शन, उद्धार तीव्र बनाउन माग
त्रिशूली–३ ‘बी’ आयोजनामा बेपत्ता परिवारको माइतीघरमा प्रदर्शन, उद्धार तीव्र बनाउन माग प्रदर्शनमा सहभागी सुमन नयाँजूले उद्धार कार्यलाई अझै सशक्त र तीव्र बनाउन आफूहरू माइतीघरमा उपस्थित भएको बताए ।
सरकारले कर्मचारी प्रशासनलाई मानवीय संवेदनाका साथ हेर्न सकेको छैन : पूर्वसचिव भण्डारी (भिडियोसहित)
सरकारले कर्मचारी प्रशासनलाई मानवीय संवेदनाका साथ हेर्न सकेको छैन : पूर्वसचिव भण्डारी (भिडियोसहित) उनले तीन तहको सरकारमा काम गर्नुपर्ने नयाँ संरचनाअनुसार कर्मचारीको वृत्ति विकास, पदोन्नति र कार्यप्रणालीलाई समयानुकूल बनाउन नसकिएको बताए । उनले कर्मचारीलाई आफ्नो सेवा जीवनबारे स्पष्टता आवश्यक पर्ने बताए । ‘कति समय कहाँ काम गर्ने, कहिले बढुवा हुने, कस्ता सुविधा पाउने र भविष्य के हुने भन्ने निश्चितता कर्मचारीलाई चाहिन्छ,‘ उनले भने...
रसुवा बाढीः एक हजार ३५५ को मृत्यु
रसुवा बाढीः एक हजार ३५५ को मृत्यु प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ ।
अकाल मृत्यु निवारणको कामनासहित रसुवा बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान
अकाल मृत्यु निवारणको कामनासहित रसुवा बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान सोमबार बिहान पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृत आत्माको सामुहिक रुपमा सद्गति गरिएको नेपाल वेदविद्याश्रमका गौसलाका शिक्षक विष्णुप्रसाद पोखरेलले जानकारी दिए । 
बाढीमा ज्यान गुमाएकाप्रति मटिहानीमा श्रद्धाञ्जली, आधा झन्डा झुकाइयो
बाढीमा ज्यान गुमाएकाप्रति मटिहानीमा श्रद्धाञ्जली, आधा झन्डा झुकाइयो नगरपालिकाको आह्वानअनुसार नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालय, मदरसा, सार्वजनिक स्थललगायत विभिन्न स्थानमा रहेका नागरिक तथा कर्मचारीहरूले एक मिनेट मौनधारण गरेका थिए। 
Weather Update