पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प
बुधबार, कात्तिक ४, २०८३
सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा भइरहेको प्रदर्शन र हिंसाको सम्बन्ध शिक्षा वा घरेलु नीतिका मुद्दासँग नभई आप्रवासनसँग रहेको बताए।
आजको राशिफल : कुन राशिलाई धनलाभ, कसको बढ्दैछ मानसम्मान ?
बुधबार, कात्तिक ४, २०८३
नेपाल संवत् ११४६ कौलाथ्व दशमी अर्थात् असोज शुक्ल दशमीका दिन ग्रहगोचरका आधारमा १२ राशिको फल यस्तो रहेको छ ।
दानव नदीमा क्रेनबाट दुर्गा मूर्ति विसर्जन, दुर्घटना रोक्न रामजितको निजी पहल
मंगलबार, कात्तिक ३, २०८३
बडादसैँको समापनसँगै रुपन्देहीका रोहिणी, दानव, तिनाउलगायतका नदीमा दुर्गा मूर्ति विसर्जन गरिएको थियो ।
एनपीएलको खेल समय परिवर्तन
मंगलबार, कात्तिक ३, २०८३
यसअघि पनि पहिलो खेल १२ः३० बजेबाट रहेको थियो भने दोस्रो खेल ४ः३० बजे राखिएको थियो। दैनिक एक मात्र खेल हुने समय पनि ४ः३० बजे थियो।
रुपन्देहीमा एक महिनामा १३२ अपराधका मुद्दा दर्ता
मंगलबार, कात्तिक ३, २०८३
गत महिनामा रुपन्देहीमा १६ वटा आत्महत्याका घटना भएका छन् । आत्महत्या गर्नेमा १४ जना पुरुष र २ जना महिला रहेका छन् ।
जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा
मंगलबार, कात्तिक ३, २०८३
करिब १० वर्षदेखि निरन्तर दशमीको दिन जनकपुरधामको गंगा सागर र धनुष सागर पोखरीको डिलमा रावणसहित मेघनाथ र कुम्भकर्णको पुतला बनाएर जलाईन्छ ।
रामेछापमा असोजमा २६ अपराधका मुद्दा दर्ता
मंगलबार, कात्तिक ३, २०८३
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार चोरी, भवितव्य ज्यान, झुन्डिएर मृत्यु, लागूऔषध सेवन, बाल यौन दुरुपयोग, जबर्जस्ती करणी, ठगी तथा आपराधिक विश्वासघात र अभद्र व्यवहारका मुद्दा दर्ता भएका हुन् ।
साल अड्किएर जटिल बनेकी गर्भवतीको उद्धार, उपचारका लागि सुर्खेत ल्याइयो
मंगलबार, कात्तिक ३, २०८३
प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।
दुर्गम भूगोल, उपचारमा चुनौती
‘सारथी’ को टिजर सार्वजनिक (टिजरसहित)
मंगलबार, कात्तिक ३, २०८३
कुमार गजुरेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘सारथी’को टिजरमा लालटिन बोकेर जङ्गलतर्फ लागेका गिरिको रहस्यमय यात्रालाई प्रस्तुत गरिएको छ ।
कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प
मंगलबार, कात्तिक ३, २०८३
एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको छ, ‘२० अक्टोबर २०२६ मा भारतीय समयअनुसार बिहान ९ः५०ः४० बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको छ।
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते
मंगलबार, कात्तिक ३, २०८३
कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
मानिस मानिसबाटै निराश हुँदै गएको हो ?
मंगलबार, कात्तिक ३, २०८३
विश्वका केही विकसित देशहरूमा घट्दो जन्मदर अहिले गम्भीर सामाजिक चुनौती बनेको छ। जापान, दक्षिण कोरिया र युरोपका केही देशहरूमा वृद्ध जनसंख्या बढ्दै गएको छ र युवा जनसंख्या घटिरहेको छ।
एनपीएलमा डीआरएसकाे प्रयोग हुने
मंगलबार, कात्तिक ३, २०८३
नेपाल प्रिमियर लिगकाे अफिसियल फेसबुक पेजमार्फत यसपटकको एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो ।
साताको लोकप्रिय

