Harsamaya
हर समय
हर समय
निर्मला पन्त प्रकरण फेरि एक पटक अनुसन्धानको दायरामा आउँछ - खेम भण्डारी [भिडियो]
निर्मला पन्त प्रकरण फेरि एक पटक अनुसन्धानको दायरामा आउँछ - खेम भण्डारी [भिडियो] महेन्द्रनगर जस्तो ठाँउमा बसेर ठूलो कुरा गरेकोजस्तो लाग्ला तर म नेपालको पहिलो व्यवसायिक पुस्ताको पत्रकार हुँ । गाँउगाँउमा पत्रकार जन्माएर बसेको मान्छे हुँ । त्यसैले मेरो हातबाट व्यवसाय भन्दा बढी काम नै हुँदैन । अहिलेको अदालतबाट जुन फैसला आएको छ त्यो व्यवसायिक रुपमा कानुनी रुपमा पनि कतै छोएको छौन ।...
जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं : सभापति देउवा [भिडियो]
जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं : सभापति देउवा [भिडियो] उनले भने, ‘हामीले जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं भन्ने वाचा थियो । त्यही अनुसार गाली खाएर अध्यादेशमार्फत लगानीको वातावरण बनाएका हौँ । त्यो सामान्य जोखिम हो, त्यो भन्दा ठूलो जोखिम उठाउनुपर्नेछ ।’  
टोखामा गोली चलेपछि प्रत्यक्षदर्शीहरूले भने - शुटिङ चलेको जस्तो लाग्यो ?
टोखामा गोली चलेपछि प्रत्यक्षदर्शीहरूले भने - शुटिङ चलेको जस्तो लाग्यो ? यसैगरी नजिकै कपडा सिलाइरहेकी अर्की प्रतक्षदर्शी सुटिङ भनेर अगाडि नै हेर्न गएको र दुई जना खुट्टामा गोली लागेर ढलेको देखेर डराएको सुनाइन् । ‘प्रहरी सिविल ड्रेस भएकाले सुटिङ चलिरहेको जस्तो लाग्यो । सुटिङ भनेर म अगाडि गए प्रहरीले मलाई ए भाग भाग यताबाट भाग रे दुई जना खुट्टामा गोली लागेर...
राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्तमा ८६ विद्यार्थी दीक्षित [भिडियो]
राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्तमा ८६ विद्यार्थी दीक्षित [भिडियो] प्रधानमन्त्री ओलीले विश्वविद्यालयका विद्यार्थीलाई प्रेरित गर्दै भने, ‘सफलताका लागि यो सुरुआत महत्त्वपूर्ण छ, ठूलो यात्रा सधैं पहिलो पाइलाबाट सुरु हुन्छ ।’
भ्याटिकन सिटी निरन्तर घाटामा, सम्पत्ति बेचेर घाटा कम गर्न सुझाव
भ्याटिकन सिटी निरन्तर घाटामा, सम्पत्ति बेचेर घाटा कम गर्न सुझाव कि लियोले अमेरिका बाहिरबाट चन्दा उठाउनु पर्नेछ, जुन कुनै सानो काम होइन। उनले भने कि युरोपमा व्यक्तिगत परोपकारको कम परम्परा छ।
स्कूलको कम्प्युटर चोर्ने तीन जना समानसहित पक्राउ
स्कूलको कम्प्युटर चोर्ने तीन जना समानसहित पक्राउ गत शनिबार राती मावि भसेढवाको विद्यालय भवनको दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट एक थान चोरी गरी लगेका थिए । 
नेपाल र साउदीबीच  सामान्य र सीपयुक्त श्रमिक लैजाने विषयमा सहमति
नेपाल र साउदीबीच  सामान्य र सीपयुक्त श्रमिक लैजाने विषयमा सहमति मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी गरी तत्काल दुईवटा सम्झौता गर्न साउदी अरब तयार बताए । नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ ।
‘निर्मलाजस्ता छोरीहरूको सुरक्षाका लागि चेतनात्मक फिल्म आवश्यक छ’ [भिडियो]
‘निर्मलाजस्ता छोरीहरूको सुरक्षाका लागि चेतनात्मक फिल्म आवश्यक छ’ [भिडियो] ‘दाह्री बा’ का नामले चिनिने चर्चित कलाकार सुरविर पण्डित भन्छन्,‘वास्तविक घटनामा आधारित फिल्महरूले समाजलाई ऐना देखाउने काम गर्छ । तर, यस्ता संवेदनशील घटनामा बोल्दा कलाकारहरू विवादमा समेत तानिने गर्छन् ।’
‘गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैनन्’ [भिडियो]
‘गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैनन्’ [भिडियो] उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोबास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए । 
टोखामा गोली चल्यो, दुईजना घाइते
टोखामा गोली चल्यो, दुईजना घाइते घाइतेहरूलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिँदैछ । 
नेप्से परिसूचक आज २५.०७ अंकले बढ्यो
नेप्से परिसूचक आज २५.०७ अंकले बढ्यो आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको छ । १० अर्ब १६ करोड नौ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ
आइफोनको सीपीयू मर्मत सम्बन्धी वर्ल्डकपमा नेपालका रायमाझीले गरे प्रतिस्पर्धामा 
आइफोनको सीपीयू मर्मत सम्बन्धी वर्ल्डकपमा नेपालका रायमाझीले गरे प्रतिस्पर्धामा  विश्वका प्रतिस्पर्धीहरूका बीचमा पुगेर आफ्नो कौशल देखाएकाले रायमाझीलाई सम्मान गरिएको मोबाइल व्यवसायी महासंघका बागमती प्रदेश अध्यक्ष एसिस रिजालले जानकारी दिए। रायमाझीले आइफोनको सिपियु मर्मत गर्न ११ मिनेट लगाएका थिए।
Weather Update