Harsamaya
हर समय
हर समय
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।
संसद बैठक आधा घण्टाका लागि स्थगित
संसद बैठक आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
राजावादी र गणतन्त्रवादीले भृकुटीमण्डप र तीनकुनेमा प्रदर्शन गर्ने
राजावादी र गणतन्त्रवादीले भृकुटीमण्डप र तीनकुनेमा प्रदर्शन गर्ने गणतन्त्रको पक्षधर र राजावादीहरूको काठमाडौंमा एकैदिन प्रदर्शन हुँदैछ । चैत १५ मा समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् ।
निफमा सुविना श्रेष्ठको निर्देशित ‘देवि’ ले जित्यो राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड
निफमा सुविना श्रेष्ठको निर्देशित ‘देवि’ ले जित्यो राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड निर्देशक सुविना श्रेष्ठको डकुमेन्ट्री फिल्म ‘देवि’ ले उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड पाएको छ ।
दर्शकको उच्च साथ सहित पाँचौँ हप्तामा ‘लाज शरणम्’ 
दर्शकको उच्च साथ सहित पाँचौँ हप्तामा ‘लाज शरणम्’  चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र पाँचौँ हप्तामा प्रवेश गरेको हो ।
‘जेरी अन टप’को छायांकन सकियो, ६ करोड लगानी भएको अनुमान
‘जेरी अन टप’को छायांकन सकियो, ६ करोड लगानी भएको अनुमान फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ। निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले मल्टिस्टारर उक्त फिल्मको छायांकन सम्पन्न गरेको जनाएको छ ।
भद्रपुरबाट एक अर्ब ९८ करोड राजस्व संकलन
भद्रपुरबाट एक अर्ब ९८ करोड राजस्व संकलन आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।
सलमानको सिकन्दर माथि सेन्सर बोर्डको कैँची, ‘रन टाइम’ २ घन्टा ३० मिनेट
सलमानको सिकन्दर माथि सेन्सर बोर्डको कैँची, ‘रन टाइम’ २ घन्टा ३० मिनेट सलमान खान र रश्मिका मन्डन्ना अभिनित फिल्म ‘सिकन्दर’ को रिलिजको प्रतिक्षा भइरहेको छ ।
पत्रकार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा मुद्दा
पत्रकार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा मुद्दा धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, घिरौला प्रतिकिलो रु...
आईपीएलमा पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित
आईपीएलमा पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित २४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाउँदै २३२ रन मात्र जोड्दा पञ्जाब ११ रनले विजयी भयो। गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए।
Weather Update