धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन : डा.शेखर (भिडियोसहित)
बिहीबार, वैशाख १८, २०८२
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीबार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् ।
लुभुमा महालक्ष्मी महाभैरव जात्रा सुरु
बिहीबार, वैशाख १८, २०८२
वैशाख शुक्ल प्रतिपदाका दिन रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर चतुर्थीमा रथजात्रा सुरु हुन्छ भने यसको अघिल्लो दिन अक्षय तृ लुभुमा जात्रा सुरु हुन्छ । रातो मत्स्येन्द्रनाथको रथजात्रामा समावेश भएका चार पाङ्ग्रामध्ये अघिल्लो दायाँ पाङ्ग्रामा भैरव, लुभुको हयग्रिब भैरव रहेको विभिन्न शिलालेख र ताम्रपत्रमा उल्लेख रहेको स्थानीय तथा संस्कृति अभियन्ता रामकुमार श्रेष्ठले...
जसपा नेतृ बबी सिंहले फायर गरेको भिडियो भाइरल, खेलौनाले फायर गरेको दाबी
बिहीबार, वैशाख १८, २०८२
भिडियो भाइरल भएपछि उनले एक विज्ञप्ति जारी गर्दै आफन्तको वैवाहिक समारोहमा नृत्य गर्दै ‘रेन्जर टोइ’नामक खेलौनाले फायर गरेको उल्लेख गरिएको छन् ।
सुनको मूल्य ४ हजार बढीले घट्यो
बिहीबार, वैशाख १८, २०८२
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
बिहीबार, वैशाख १८, २०८२
मटरकोसा प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला...
श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध छ ः मुख्यमन्त्री कार्की
बिहीबार, वैशाख १८, २०८२
मुख्यमन्त्री कार्कीले आजैको दिन प्रदेश सरकारद्वारा ‘कोशी लगानी सम्मेलन’को शुभारम्भ गरिएको जानकारी दिँदै त्यसमार्फत रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण निर्माणमा नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरे ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस : मधेश प्रदेशमा श्रमिकहरुको अवस्था उदासीन (भिडियोसहित)
बिहीबार, वैशाख १८, २०८२
न्यूनतम ज्याला सम्बन्धी सरकारले कानुन नबनाएको भने होइन तर नियमित अनुगमन र कारबाही गर्ने निकायको कमी कमजोरीका कारण श्रमिकहरूले मिहिनेत गरेवापतको ज्याला पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।
नेपाली विशिष्टताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान : प्रचण्ड
बिहीबार, वैशाख १८, २०८२
‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो । बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौँ । यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौँ । यही नै साँचो अर्थमा...
राष्ट्रिय परिचयपत्र सम्बन्धित वडामा गएर बुझ्न नौकुण्ड गाउँपालिकाकाे आह्वान
बिहीबार, वैशाख १८, २०८२
सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र परिचयपत्र आवेदन फर्मसहित स्वयं व्यक्ति उपस्थित भई आफ्नो परिचयपत्र कार्ड सम्बन्धित वडा कार्यालयबाट बुझ्न सूचना मार्फत आह्वान गरिएको छ ।
रुसी युद्धमा मारिए उत्तर कोरियाका ६ सय बढी सैनिक
बिहीबार, वैशाख १८, २०८२
दक्षिण कोरियाको खुफिया एजेन्सीको मूल्याङ्कन अनुसार उत्तर कोरियाले पहिलो पटक रुसलाई कुर्स्क क्षेत्रका केही भागहरू कब्जा गर्न मद्दत गर्न लडाकु सेना पठाएको पुष्टि गरेको दुई दिनपछि यो खबर आएको हो। जसमा गत वर्ष युक्रेनको घुसपैठका कारण रुसले अचानक नियन्त्रण गुमाएको थियो ।
अन्तर्राष्ट्रिय विद्यार्थीप्रति ट्रम्प प्रशासन आक्रामक
बिहीबार, वैशाख १८, २०८२
गत महिना मात्रै अध्यागमन र भन्सार प्रवर्तनद्वारा राखिएको विद्यार्थी डाटाबेसबाट उनीहरूको रेकर्डहरू हटाइएको थाहा पाउँदा अमेरिकाभरका विदेशी विद्यार्थीहरू छक्क परेका थिए। जसका कारण, अध्यागमन अधिकारीहरूले पक्रने डरले कोही लुकेर बसे वा पढाइ छाडेर घर फर्किन थालेका छन् ।
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा राष्ट्रपतिकाे जोड
बिहीबार, वैशाख १८, २०८२
राष्ट्रपति पौडेलले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभयो ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
बिहीबार, वैशाख १८, २०८२
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएकाे हाे ।
साताको लोकप्रिय

-1746085075.jpg)