Harsamaya
हर समय
हर समय
आजको राशिफल : जीवनका रहरहरू, रहस्यहरू र रहरहरूको दिशातर्फको संकेत!
आजको राशिफल : जीवनका रहरहरू, रहस्यहरू र रहरहरूको दिशातर्फको संकेत! जीवन हरेक दिन नयाँ सुरुवात हो-कहिले आशा त कहिले चुनौतीको कथा। आजको दिन तपाईंका लागि के-कस्ता अवसर, भावनात्मक उतारचढाव र सफलता लिई आएको छ? तपाईंसँगको आत्मसम्वादमा सन्देश दिन्छ यो राशिफल, जसले तपाईंको हरेक कदमलाई सजग बनाउनेछ र आगामी निर्णयहरूमा सजिलो बनाउनेछ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ ।  
मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)
मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित) बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठको ७५ औं जन्मदिनको अवसर पारेर उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । 
सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित सरकारले असार १५ भित्र शिक्षा ऐन ल्याउने सहमति पनि गरेको छ । यो सँगै शिक्षकले लामो समयदेखि गरेको सडक आन्दोलन स्थगित भएको छ । बिहीबारदेखि सडक आन्दोलन नहुने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराइएको छ।  
नेकपा एसले प्रधानमन्त्रीसँग भन्यो, ‘चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपूर्ति दिलाउनुपर्यो’
नेकपा एसले प्रधानमन्त्रीसँग भन्यो, ‘चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपूर्ति दिलाउनुपर्यो’ गत चैत १५ गतेको तीनकुने घटनाका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएकाले त्यसको उचित क्षतिपूर्तिका लागि पनि अध्यक्ष नेपालले सरकारसँग माग गरेको छ ।
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  
नक्कली पत्रमा पक्राउ परेका रेशम चौधरी छुटे
नक्कली पत्रमा पक्राउ परेका रेशम चौधरी छुटे सर्वोच्च अदालतको नक्कली पत्रका कारण उनी आज अचानक पक्राउ परेका थिए । तर, सर्वोच्चको सो पत्र आधिकारिक नभएको भन्दै नक्कली पत्रका आधारमा पक्राउ परेका चौधरी केही समयको थुना पछि भर्खरै रिहा भएका हुन् ।
विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश 
विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश  राष्ट्रपति रामचन्द्र पौडेलको समक्ष नेपालकालागि नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
तेन्जिङ नोर्गे र हिलारीको वायोपिक फिल्म ‘टासी’ले ७८ दिनपछि पायो छायाकंन अनुमति
तेन्जिङ नोर्गे र हिलारीको वायोपिक फिल्म ‘टासी’ले ७८ दिनपछि पायो छायाकंन अनुमति अन्तर्राष्ट्रिय ख्याती कमाएका भारतीय निर्माता प्रवेश साहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बु लगायतका स्थानमा फिल्म छायांकन गर्नेगरी अनुमति दिइएको हो ।
रेशम चौधरी केही बेरमा नै छुट्ने
रेशम चौधरी केही बेरमा नै छुट्ने सर्वोच्च अदालतले पनि चौधरी पक्राउ गर्ने पत्र आधिकारिक नभएको बताइसकेको छ, जसको जानकारी सार्वजनिक रूपमा गर्दै डिल्लीबजार कारागारलाई पत्रसमेत पठाइ सकेको छ।
Weather Update