जनमुक्ति सेनाले चैत १५ मा उपत्यका बन्द गर्ने
मंगलबार, चैत १२, २०८१
सेनाले गणतन्त्र र राजतन्त्र दुवै तन्त्रमा जनताको जीवनस्तर माथि उठ्न नसकेको ठहर गरेको छ । त्यसैले १५ गते गर्ने भनिएको प्रदर्शनीमा नजान पनि स्नाले सबैलाई अपिल गरेको छ । चैत १५ गते एकीकृत समाजवादी र राजावादीहरूको काठमाडौंका प्रदर्शन रहेको छ ।
बालेन शाहलाई कानुनी कठघरमा ल्याउन युवा संघको माग
मंगलबार, चैत १२, २०८१
उनले शाहले समाजलाई भड्काउने खालका अभिव्यक्ति दिने गरेको उल्लेख गरेका छन् ।
स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा थापालाई मन्त्री खुवाए शपथ
मंगलबार, चैत १२, २०८१
हालै मात्र उनले श्रोत थप गर्न सकिने विकल्पहरू प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् । बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले सो अवसरमा बताए ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन : मन्त्री भण्डारी
मंगलबार, चैत १२, २०८१
उनले भने,‘अब सोच्ने भनेको दश वर्षमा दश लाख जनशक्ति तयार गर्ने मात्र होइन । दश वर्षमा वैदेशिक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई मुलुकमा ल्याएर कसरी विकास निर्माण गर्ने भन्ने कुरा सबैभन्दा पहिलो प्राथमिकता हो । जाने मान्छे जाँदै गर्छन तर फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्न...
विद्यालय तहमा स्वास्थ्य विषय अनिवार्य गर्न प्रस्ताव
मंगलबार, चैत १२, २०८१
उनले भने,‘हामीले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गरौं । शिक्षा जीवनउपयोगी हुनुपर्छ । त्यसैले स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्छ । हामीले शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको छौं । अब चाँही विद्यालय तहका सबैलाई आफ्नो शरीर जोगाउने चेतना प्राप्त हने गरी शिक्षा दिनुपर्छ ।’
कुलमानको बर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उद्घोष
मंगलबार, चैत १२, २०८१
उक्त प्रदर्शनमा सहभागी रञ्जन खनालले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई बचाउन र इमानदार कर्मचारीलाई बर्खास्ती गर्ने सरकारको काम गलत भएको बताए ।
सरकारलाई बदनाम गर्ने र झूटलाई फैलाउनेहरू सक्रिय भएका छन् : ओली
मंगलबार, चैत १२, २०८१
मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनको लागि परेको बताए ।
जुटको बोरामा बेरेर माटोमा गाडिएको अवस्थामा भेटियो गुलशनाको शव
मंगलबार, चैत १२, २०८१
घटनास्थल पुगेका प्रहरीले घुर्मी खोला किनारमा तीन फिट खनेपछि जुटको बोरामा बेरिएको बालिकाको शव फेला परेको प्रहरी उपरीक्षक सन्त बहादुर बाखुले जानकारी दिएका छन्
सुनको भाउ घट्यो
मंगलबार, चैत १२, २०८१
मंगलबार पनि चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ। सोमबार पनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिबन्धित लागूऔषधसहित पाँचजना पक्राउ
मंगलबार, चैत १२, २०८१
चैत ११ गते मेची बिट र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित मे.६ प ९९७७ नम्बरको मोटरसाइकल चालक माई नगरपालिका–५ इलामका ३३ वर्षीय भुपेन्द्र लावती र मोटरसाइकल पछाडि सवार बिर्तामोड–५ का २३ बर्षीय राजिब चौधरीलाई नियन्त्रणमा लिएको...
विदुर नगरपालिकामा क्षयरोग अन्त्यको दृढ प्रतिबद्धता, जनचेतनामूलक नाटक र टिपिटि सुरुवात
मंगलबार, चैत १२, २०८१
कार्यक्रममा क्षयरोग विरुद्धको सशक्त प्रतिबद्धता, लगानी र सेवा प्रवाह सुनिश्चितताको महत्त्वलाई बलियो रूपमा उठान गरिएको विदुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिए । कार्यक्रमको विशेष आकर्षण क्षयरोग सन्देशमूलक नाटक प्रतियोगिता रहेको उनले बताए । जसले समुदायमा चेतना फैलाउने प्रभावकारी भूमिका खेलेको छ
मेलम्चीमा आज सार्वजनिक बिदा
मंगलबार, चैत १२, २०८१
नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै नगरपालिका विद्यालयहरूमा नियमित रूपमा संचालन भइरहेका सम्पूर्ण परीक्षाहरू प्रभावित नहुने गरी नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको जनाएको छ ।
संकटा सेमिफाइनलमा, सृजनको चार गोल
मंगलबार, चैत १२, २०८१
सृजनराज गौतम एक्लैको चार गोलसँगै संकटा क्लबले २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
साताको लोकप्रिय

