Harsamaya
हर समय
हर समय
जनकपुरधाममा मन्दिरको जग्गा कब्जा प्रदेश सांसदको प्रत्यक्ष मिलेमत्तोको आरोप
जनकपुरधाममा मन्दिरको जग्गा कब्जा प्रदेश सांसदको प्रत्यक्ष मिलेमत्तोको आरोप सत्तारुढ कांग्रेसका मधेश प्रदेश सांसद जंगीलाल राय यादवले जनकपुरधामस्थित विहार कुण्ड मन्दिरको जग्गा आफ्नो छोरा अमित यादवको नाममा मनखप भनी कब्जा गरेको आरोप लागेको छ ।
राजावादीहरूले गरे नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड
राजावादीहरूले गरे नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड प्रदर्शनकारीहरू नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरू फुटाएका हुन् । त्यस्तै प्रदर्शनकारीरुले उक्त कार्यालय अगाडि आगजनी समेत गरेका छन् ।
जनतालाई पैतालोमुनि राखेर हैकम चलाउनेहरूको अन्त्य जरुरी : विप्लव
जनतालाई पैतालोमुनि राखेर हैकम चलाउनेहरूको अन्त्य जरुरी : विप्लव उनले सामन्ती तत्हरूका बचेखुचेको तत्वहरूले षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेको भन्दै गणतन्त्रसम्म आउँदा जनताको सबै आकांक्षा पूरा भएको आफूले बुझेको पनि बताए । 
राजावादीहरूको आमसभा बिथोलियो, घरमा लागेको आगो नियन्त्रणको प्रयास
राजावादीहरूको आमसभा बिथोलियो, घरमा लागेको आगो नियन्त्रणको प्रयास त्यसपछि एक घरमा राजावादीहरूद्वारा आगजनी समेत गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकलले आगो निभाउने प्रयास गरिहरेको छ तर अझै पनि आगो पूर्ण नियन्त्रणमा आएको छैन । 
तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो: प्रहरीको टाउकोमा चोट, सात सशस्त्र प्रहरी घाइते
तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो: प्रहरीको टाउकोमा चोट, सात सशस्त्र प्रहरी घाइते तीनकुने कै प्रदर्शनमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । 
गरुडा आगलागीमा सात घर जले, १३ लाख २० हजारको क्षति
गरुडा आगलागीमा सात घर जले, १३ लाख २० हजारको क्षति गरुडा नगरपालिका वडा नम्बर ४ स्थित तरकारी बजारमा शुक्रवार बिहान ९.४० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । 
राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले भने : हाम्रा साथीहरू रक्‍ताम्य भएर ढलिरहेका छन्, दुई जनाको अवस्था गम्भीर छ
राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले भने : हाम्रा साथीहरू रक्‍ताम्य भएर ढलिरहेका छन्, दुई जनाको अवस्था गम्भीर छ सभास्थलबाट सम्बोधन गर्दै उनले सबैलाई कार्यक्रमस्थलमा आइदिन आग्रह गरेका छन् । उनले ओली सरकारले आफ्ना साथीहरूलाई दमन गरे आजै सिंहदरबार छिर्ने चेतावनीसमेत दिए । 
आगो निभाउन तीनकुने पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध
आगो निभाउन तीनकुने पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकल पुगेपनि आगो निभाउन भने सकेन् ।
राजावादीहरूको आन्दोलनमा हवाइ फायर
राजावादीहरूको आन्दोलनमा हवाइ फायर घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले हवाई फायर गरेको हो ।
म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प यूएस जियोलोजिकल सर्भेले ७.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले चीनको चाइना अर्थक्वेक नेटवर्क सेन्टरलाई उद्धृत गर्दै भूकम्पको तीव्रता ७.९ रहेको जनाएको छ ।
दुर्गा प्रसाईंले भने: संयमित हौं, ढुंगामुढा नगरौं
दुर्गा प्रसाईंले भने: संयमित हौं, ढुंगामुढा नगरौं राजावादीको प्रदर्शन तनावग्रस्त भएपछि सभाका कमाण्डर दुर्गा प्रसाईंले संयमित हुन आग्रह गरेका छन् । 
प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिनिधिसभाको बैठक स्थगित सभामुखको सचिवालयका अनुसार अब आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
Weather Update