तातोपानीबाट भित्रिए सात अर्ब बढीको विद्युतीय गाडी
आइतबार, वैशाख ७, २०८२
अरू सबै जाँचपास भएर राजधानी पुगिसकेका छन् । भन्सारमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र जाँचपास भएर राजधानी प्रवेश गर्ने छन् । यी विद्युतीय सवारीसाधान आयातबाट तीन अर्ब ७५ करोड ६३ लाख रुपियाँ राजस्व संकलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।
हिमालयन बैंकको खुद नाफा ५० करोड
आइतबार, वैशाख ७, २०८२
यता, बैंकको सञ्चालन नाफा भने ८.३१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड पुगेको छ । यसको खराब कर्जा ४.९६ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ । हिमालयनको वितरणयोग्य नाफा भने ७ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक छ ।
ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड खुद नाफा
आइतबार, वैशाख ७, २०८२
कम्पनीले ५ खर्ब १७ अर्ब निक्षेप उठाएको छ भने ४ खर्ब १३ अर्ब कर्जा दिएको छ। कम्पनीको खराब कर्जा बढेर ४.९८ प्रतिशत पुगेको छ। गत वर्षको खराब कर्जा ४.७४ प्रतिशत थियो ।
लिखु कोरिडोर सडक कालोपत्रे हुँदै, जेठसम्ममा सम्पन्न गर्ने लक्ष्य
आइतबार, वैशाख ७, २०८२
सो सडक खण्डमा नाला, टेवा पर्खाल तथा सडक चौडा गरी बेस राख्ने काम करिब सकिन लागेका उनले बताए । जेठसम्म सडकको कालोपत्रे गर्ने काम सकिने उनले जानकारी दिए ।
सुनचाँदीको मूल्य स्थिर
आइतबार, वैशाख ७, २०८२
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन
आइतबार, वैशाख ७, २०८२
५०–५०–१ आन्दोलनको नाममा सो आन्दोलन भएको हो । जसअनुसार ५० राज्यमा, ५० विरोध, १ नामक आन्दोलनकारीहरूले सो प्रदर्शन गरेका हुन् । अमेरिकी क्रान्तिकारी युद्धको सुरुवातको २५०औं वार्षिकोत्सवसँग मेल खाने उद्देश्यले प्रदर्शन गरिएको थियो।
लिङ्देनले भने : आजको प्रदर्शन शान्तिपूर्ण हुन्छ, सीमित नेताहरू मात्रै सहभागी हुन्छन्
आइतबार, वैशाख ७, २०८२
राप्रपाले आज काठमाडौंका विभिन्न तीन ठाउँबाट र्याली निकाली मध्याह्न १२ बजे बिजुलीबजारमा जम्मा भएर प्रदर्शन गर्ने जनाएको छ ।
कर्मचारीले १० महिनादेखि तलब पाएनन्
आइतबार, वैशाख ७, २०८२
गत भदौदेखि नै कार्यकारी अध्यक्ष नियुक्त हुन सकेको छैन । यसले गर्दा आयोजनाका काम पनि प्रभावित बनेको र काठ बिक्री पनि रोकिएको छ ।
कुलमानलाई हटाएको विरोधमा महोत्तरीमा खबरदारी र्याली
आइतबार, वैशाख ७, २०८२
कोणसभालाई सम्बोधन गर्दै बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खडकाले सरकारको पक्ष-विपक्ष भन्दा पनि बेथितिका विरुद्ध खबरदारी भएको धारणा राखे कुलमानलाई हटाएदेखि अघोषित लोड सेडिङ भएको जिकिर गर्दै जनप्रतिनिधिहरूले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।
नौ महिनामा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात
आइतबार, वैशाख ७, २०८२
साल्ट्र ट्रेडिङ कर्पोरेसनले थप तीस हजार मेट्रिक टन युरिया कोलकाताबाट ल्याउने क्रममा रहेको जनाएको छ । ३३ हजार मेट्रिक डिएपी मल जेठको पहिलो हप्तामा आइपुग्ने मन्त्रालयले जनाएको छ ।
रौतहटका शिक्षक काठमाडौं आन्दोलनमा, भर्ना अभियान प्रभावित
आइतबार, वैशाख ७, २०८२
गत चैत २० गतेदेखि समुदायिक विद्यालयको शैक्षिक गतिविधि बन्द गरेर शिक्षक सडक आन्दोलनमा गएपछि विद्यालय भर्ना अभियान शून्य झैँ भएको एक विद्यालयका अभिभावक रामएकबाल साहले बताए ।
रामेछापको रजगाउँमा करेन्ट लागेर मणिराजको मृत्यु
आइतबार, वैशाख ७, २०८२
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादवका अनुसार करेन्ट लागेर तामाङको घटनास्थलमा नै ज्यान गएको थियो । ‘टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो, मृतकको शव पोस्टमार्टम लागि मन्थली अस्पतालमा राखिएको छ’, यादवले भने ।
शिक्षकको प्रदर्शन आजदेखि बिहान ९ बजेदेखि हुने
आइतबार, वैशाख ७, २०८२
उनका अनुसार आइतबारदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म कार्यक्रम हुनेछ । यसअघि आन्दोलनको कार्यक्रम दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने गरेको थियो ।
साताको लोकप्रिय

